बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni
वेस्ट इन्डिजलाई धक्का, एलनले विश्वकप गुमाउने

वेस्ट इन्डिजलाई धक्का, एलनले विश्वकप गुमाउने

वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलन प्रतियोगिताबाट बाहिरिएका छन् । एंकल चोटका कारण एलनलाई विश्वकप खेल्ने टोलीबाट फिर्ता बोलाइएको छ ।

By खेलपाटी संवाददाता10/20/2021
Read more →
टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

ओमान र युएईमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत बुधबार समूह ‘ए’ का दुई खेल हुनेछन् ।

By खेलपाटी संवाददाता10/20/2021
Read more →
विश्वकप : बंगलादेशको पहिलो जित

विश्वकप : बंगलादेशको पहिलो जित

ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाता10/19/2021
Read more →
विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।

By खेलपाटी संवाददाता10/19/2021
Read more →
लिभिङस्टोनले वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने

लिभिङस्टोनले वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने

औलामा चोट लागेपछि उनले शनिबार हुने वेस्ट इन्डिजविरुद्धको खेल गुमाउन सक्ने आशंका गरिएको छ ।

By खेलपाटी संवाददाता10/19/2021
Read more →
इंग्ल्यान्डले वेस्ट इन्डिजको भ्रमण गर्ने

इंग्ल्यान्डले वेस्ट इन्डिजको भ्रमण गर्ने

इंग्ल्यान्डले आगामी जनवरी र मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्ने भएको हो ।

By खेलपाटी संवाददाता10/19/2021
Read more →
टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

टी-ट्वान्टी विश्वकपमा आज दुई खेल

पहिलो चरणको समूह 'बी' अन्तर्गतको दुबै खेल ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ ।

By खेलपाटी संवाददाता10/19/2021
Read more →
टी-ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुआत

टी-ट्वान्टी विश्वकप : श्रीलंकाको विजयी सुरुआत

आबुधाबीमा सोमबार राति नामिबियालाई ७ विकेटले पराजित गर्दै श्रीलंकाले सुखद सुरुआत गरेको हो ।

By खेलपाटी संवाददाता10/18/2021
Read more →
टी-ट्वान्टी विश्वकप : आयरल्याण्डको विजयी सुरुआत

टी-ट्वान्टी विश्वकप : आयरल्याण्डको विजयी सुरुआत

सोमबार भएको खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले सुखद सुरुआत गरेको हो।

By खेलपाटी संवाददाता10/18/2021
Read more →
श्रीलंकाका पहिलो टेस्ट कप्तान वार्नापुराको निधन

श्रीलंकाका पहिलो टेस्ट कप्तान वार्नापुराको निधन

दायाँहाते ब्याट्सम्यान वार्नापुराले सन् १९८२ मा इंग्ल्यान्डविरुद्धको पहिलो टेस्ट खेल्दा कप्तानीको भूमिका निर्वाह गरेका थिए । उनले थप तीन टेस्ट खेल्दा जम्मा ९६ रन बनाए ।

By खेलपाटी संवाददाता10/18/2021
Read more →
पूर्व क्रिकेटर युवराज सिंह पक्राउ

पूर्व क्रिकेटर युवराज सिंह पक्राउ

प्रहरीले जनाए अनुसार सिंहलाई शनिबार औपचारिक रुपमा पक्राउ गरिएको तथा पञ्जाब र हरियाणा उच्च अदालतको आदेशका कारण केही घण्टापछि उनलाई जमानतमा रिहा गरिएको हो ।

By खेलपाटी संवाददाता10/18/2021
Read more →
आक्रमक ब्याटिङ गर्न नसक्दा पराजित भयौं : महमुदुल्लाह

आक्रमक ब्याटिङ गर्न नसक्दा पराजित भयौं : महमुदुल्लाह

महमुदुल्लाहले कहाँ गल्ती भयो भनेर समिक्षा गरेपश्चात नराम्रो सुरुवातका बाबजुद बंगलादेशले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

By खेलपाटी संवाददाता10/18/2021
Read more →
PreviousPage 636 of 1217Next