शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सन्दीपले लिए एक विकेट  

सन्दीपले लिए एक विकेट  

टस हारेर पहिले ब्याटिङ गरेको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो ।

By खेलपाटी संवाददाताशनिबार, पुष १७, २०७८
Read more →
सन्दीप आबद्द होबार्टको खेल आज

सन्दीप आबद्द होबार्टको खेल आज

होबार्टले ब्रिसबेनविरुद्ध होबार्टमै खेल्नेछ । खेल नेपाली समय अनुसार १०:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, पुष १७, २०७८
Read more →
राहुलले भारतको कप्तानी गर्ने

राहुलले भारतको कप्तानी गर्ने

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले तीन खेलको एकदिवसीय सिरिजका लागि राहुललाई कप्तान चयन गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
भारतलाई यू-१९ एसिया कपको उपाधि

भारतलाई यू-१९ एसिया कपको उपाधि

दुबईमा शुक्रबार भएको फाइनलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
उपाधि जित्न भारतलाई १०२ रनको लक्ष्य

उपाधि जित्न भारतलाई १०२ रनको लक्ष्य

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनायो । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
हेडले चौंथो टेस्ट गुमाउने

हेडले चौंथो टेस्ट गुमाउने

कोभिड-१९ को संक्रमण भएपछि हेडले एसेज सिरिज अन्तर्गतको चौंथो खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
डी ककले लिए टेस्ट क्रिकेटबाट सन्यास

डी ककले लिए टेस्ट क्रिकेटबाट सन्यास

२९ वर्षीय विकेटकिपर ब्याट्सम्यानले अचानक टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १६, २०७८
Read more →
बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट 

बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट 

क्यानको छनोट समिति र मुख्य प्रशिक्षक पुबुदु दसानायाकेले प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १५, २०७८
Read more →
उपाधिका लागि भारत र श्रीलंका भिड्ने 

उपाधिका लागि भारत र श्रीलंका भिड्ने 

दुबईमा बिहीबार भएको सेमिफाइनलमा जित निकाल्दै भारत र श्रीलंकाले उपाधि भिडन्त पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १५, २०७८
Read more →
सेन्चुरियनमा भारतको पहिलो जित

सेन्चुरियनमा भारतको पहिलो जित

सेन्चुरियनमा भारतले दक्षिण अफ्रीकालाई १ सय १३ रनले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १५, २०७८
Read more →
कर्पोरेट बिच क्रिकेट माघमा

कर्पोरेट बिच क्रिकेट माघमा

एन इन्भेस्टमेन्ट एण्ड ट्रेडर्स प्रालिको आयोजनामा हुने प्रतियोगिता माघको ७ र ८ गते हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १५, २०७८
Read more →
'कप्तान परिवर्तन गर्ने अधिकार क्यानको हो'

'कप्तान परिवर्तन गर्ने अधिकार क्यानको हो'

मुख्य प्रशिक्षकको रुपमा कार्यभार सम्हालेपछि पहिलो पटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा पुबुदुले  कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताए ।

By खेलपाटी संवाददाताबिहिबार, पुष १५, २०७८
Read more →
LiNing Ad
PreviousPage 627 of 1245Next