श्रीलंकाले जित्यो वेस्ट इन्डिजविरुद्धको सिरिज
श्रीलंकाका लागि धनन्जय डि सिल्भाले अविजित १ सय ५५ रनको योजना गरेका थिए ।
श्रीलंकाका लागि धनन्जय डि सिल्भाले अविजित १ सय ५५ रनको योजना गरेका थिए ।
खेलाडीसँग गरिएको केन्द्रिय सम्झौता चित्त बुझ्दो नभएको भन्दै खेलाडीले मिडियामार्फत असन्तुष्टि जनाएका थिए । त्यही विषयलाई लिएर क्यानले खेलाडीसँग दुई पटक स्पष्टीकरण माग गरिसकेको छ ।
अब सुदुरपश्चिमले आईतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ ।
बागमती प्रदेशलाई सस्तैमा समेट्न सुदुरपश्चिमका हेमन्त धामीले सर्वाधिक ५ विकेट हात पारे ।
भारत र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट शुक्रबारबाट मुम्बईमा हुदैछ ।
क्यान स्रोतका अनुसार पाँच प्रशिक्षकमा मोन्टी देशाई, पुबुदु दसानायके, असन्था गुरुसिंगे, रुवान काल्पेज र ग्रान्ट ब्राडवर्न रहेका छन् ।
गण्डकी तालिकको तेस्रो स्थानमा उक्लिएको छ ।
क्यानले तयार पारेको ५ जनाको नाम बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीलाई पठाएको छ ।
राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीले स्पष्टीकरण बुझाएका हुन् ।
प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन ।
प्रदेश २ का पाँच खेलाडी शुन्य रनमै आउट भए ।
चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, कोलकत्ता नाइट राईडर्स र मुम्बई इण्डियन्सले ४/४ खेलाडी रिटेन गरेको छ ।