जेनेरल म्यानेजरको लागि क्यानले लियो अन्तर्वार्ता
रौनक मल्लसँगको सम्झौता अन्त्य भएपछि आवेदन माग गरिएको थियो ।
रौनक मल्लसँगको सम्झौता अन्त्य भएपछि आवेदन माग गरिएको थियो ।
बंगलादेशलाई १ सय रनले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
नेदरल्यान्ड्सविरुद्धको क्रिकेट सिरिज अघि मार्कमा कोरोना पोजेटिभ देखिएको छ ।
आईपीएल अन्तर्गत पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
वान्खडे स्टेडियममा चेन्नईले दिएको १ सय ३२ रनको लक्ष्य कोलकत्ताले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
पीएनजीका सेसे बाउले सन्दीप लामिछानेको बलिङमा पोइण्ट क्षेत्रमा प्रहार गरेको सट रोक्ने प्रयासमा गुलसनले चोट बोकेका हुन् ।
शनिबार दोस्रो एकदिवसीयमा पाहुना टोली पीएनजीसँग ३ विकेटले पराजित भएपछी कप्तान सन्दीपले बलिङ पक्षको कमजोरीको जिम्मा आफुले लिने बताएका हुन् ।
पहिलो खेलमा टिभीएस किंग्स राजविराजले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्यो।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २२ खेलमा यो सफलता हात पारेका हुन् ।
दिपेन्द्र सिंह ऐरीको शतकमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
सनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।