बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
दिपेन्द्र प्लेयर अफ द सिरिज

दिपेन्द्र प्लेयर अफ द सिरिज

नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र प्लेयर अफ द सिरिज घोषित भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पीएनजीलाई हराउँदै नेपाल च्याम्पियन  

पीएनजीलाई हराउँदै नेपाल च्याम्पियन  

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
ठूलो सफलताको लागि यो सुरुआत हो - सन्दीप

ठूलो सफलताको लागि यो सुरुआत हो - सन्दीप

सोमबार फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
नेपालको उत्कृष्ट सुरुआत

नेपालको उत्कृष्ट सुरुआत

पीएनजीविरुद्ध बलिङ गरिरहेको नेपालले उत्कृष्ट सुरुआत गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पीएनजीविरुद्ध दिपेन्द्रको अर्धशतक

पीएनजीविरुद्ध दिपेन्द्रको अर्धशतक

त्रिवि क्रिकेट मैदानमा दिपेन्द्रले अर्थशतकीय इनिङ खेलेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

एकै ओभरमा नेपालले गुमायो ३ विकेट !

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले १६ ओभरमा नेपाल ६ विकेट गुमाएर ११४  रन बनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
क्रिस गेलको कीर्तिमानसँग दिपेन्द्रको बराबरी

क्रिस गेलको कीर्तिमानसँग दिपेन्द्रको बराबरी

त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल अन्तर्गत त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २१ रन जोड्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
दिपेन्द्र १ हजार रन बनाउने पहिलो नेपाली

दिपेन्द्र १ हजार रन बनाउने पहिलो नेपाली

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पीएनजीविरुद्ध नेपाल ब्याटिङमा

पीएनजीविरुद्ध नेपाल ब्याटिङमा

त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुआतमा ब्याटिङ गर्ने भएको हो ।  

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
पहिलो जितको खोजीमा हैदरावाद 

पहिलो जितको खोजीमा हैदरावाद 

हैदरावाद लिगमा पहिलो जितको खोजीमा रहेको छ । हैदरावादको यो दोस्रो खेल हो । उसले यसअघि भएको खेलमा राजस्थान रोयल्ससँग ६१ रनले पराजित भएको थियो ।

By खेलपाटी संवाददातासोमबार, चैत २१, २०७८
Read more →
उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

उपाधिका लागि नेपाल र पीएनजी भिड्दै

नेपाल र पीएनजीबीचको फाइनल खेल अपरान्ह १२:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, चैत २०, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 552 of 1231Next