नवौं राष्ट्रिय खेलकुद : मधेशको लगातार दोस्रो जित
पोखरा क्रिकेट मैदानमा बिहीबार सुदुरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको हो।
पोखरा क्रिकेट मैदानमा बिहीबार सुदुरपश्चिम प्रदेशलाई १५ रनले पराजित गर्दै मधेशले दोस्रो जित निकालेको हो।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा असोज २० गते पक्राउ परेका सन्दीपलाई प्रहरीले म्याद थपका लागि सोमबार अदालतमा उपस्थिति गराएको थियो ।
क्राइसचर्चमा बिहिबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो ।
पोखरामा बिहिबार भएको खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशलाई ९ विकेट पराजित गरेको छ ।
ओभर घटाएर खेलाइएको खेलमा हिसाब किताबले मंगलबारे लिजेन्डलाई र रोयल किङले आइतबारे अस्त्रलाई हराएका हुन् ।
शार्कले तेस्रो जित निकाल्ने क्रममा बुधबार गुजनवाला जाईन्ट्सलाई ४४ रनले पराजित गरेको हो ।
बुधबार भएको तीन खेलको टी ट्वान्टी सिरिजको दोस्रो खेलमा इंग्ल्यान्ड ८ रनले विजयी भएको हो ।
पोखरामा बुधबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १ सय ४ रनले पराजित गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता यथावत रहेको हो ।
केही वर्ष यता दक्षिण अफ्रिकाका लागि ब्याट र बल दुवैबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रिटोरियस भारतविरुद्धको सिरिजका क्रममा बायाँ हातको औंला भाँचिएको थियो ।
पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ लाई १ सय १८ रनले पराजित गरेको छ ।
घरेलु टोलीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ६० रन बनायो ।