टेस्ट कप्तानबाट विलियम्सको राजिनामा
न्युजिल्यान्ड क्रिकेटले टेस्ट टोलीको पाकिस्तान भ्रमणलाई ध्यानमा राखेर विलियम्सनले बिहीबार बिहान राजीनामा दिएको घोषणा गरेको हो । विलियम्स खेलाडीको रुपमा टोलीमा रहिरहे पनि कप्तानको जिम्मेवारीबाट पछि हट्ने निर्णयमा पुगेका हुन् । केन टी-ट्वान्टी तथा एकदिवसीय अन्तराष्ट्रियका भने कप्तान रहिरहने छन् ।















