सन्दीपको विराटनगर बलियो अवस्थामा
शुक्रबार कर्णालीविरुद्ध रोमाञ्चक ३ विकेटको जित दर्ता गर्दै विराटनगरले तालिकाको शीर्ष दुई भित्र आफुलाई उभ्याएको हो ।
शुक्रबार कर्णालीविरुद्ध रोमाञ्चक ३ विकेटको जित दर्ता गर्दै विराटनगरले तालिकाको शीर्ष दुई भित्र आफुलाई उभ्याएको हो ।
विनोद भण्डारीको अर्धशतकसँगै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा लगातार चौथो जित हात पारेको छ।
रञ्जित कुमार चम्किँदै ५ विकेट लिएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सको अपराजित यात्रामा ब्रेक लगाएको छ।
चितवन राइनोजका रवी बोपारा नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
रवी बोपाराको लगातार तेस्रो अर्धशतकसँगै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ।
टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ।
अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा भारत र श्रीलंकाले फरक–फरक चुनौतीको सामना गर्नेछन्। आयोजक तथा साबिक विजेता भारत अपेक्षाकृत सजिलो समूहमा छ भने सहआयोजक श्रीलंका निकै कठिन समूहमा परेको छ।
ओपनर नीरजकुमार यादवको शतकसँगै नेपालले एसीसी यु–१९ प्रिमियर कपमा सानदार सुरुआत गरेको छ।
जारी प्रतियोगितामा अपराजित रहने दोस्रो टोली बनेको विराटनगरलाई प्लेअफमा पुग्ने दाबेदारी मानिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा असुरक्षित मैदानले खेलाडी र दर्शक दुवैलाई त्रसित बनायो।
नेपाल प्रिमियर लिग (एनपीएल)मा मंगलबार दोस्रो जितको खोजिमा रहेका काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।