आईसीसी टी–२० विश्वकपमा आतंकवादी हमलाको खतरा !
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसीसी टी–२० विश्वकपमा आतंकवादी हमलाको खतरा रहेको बताइएको छ।
अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको आईसीसी टी–२० विश्वकपमा आतंकवादी हमलाको खतरा रहेको बताइएको छ।
चेन्नई सुपर किंग्सका तीव्रगतिका बलर मथिशा पाथिरानाको इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल गुमाउने भएका छन्।
ओपनर सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनाउ सुपर जायन्ट्सलाई २३६ रनको लक्ष्य दिएको छ।
रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यसै वर्ष बंगलादेशमा हुने महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।
रेडियन्ट रिडर्स एकेडेमीले जयकुमार नाथ शाह स्मृति यू–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा पहिलो हासिल गरेको छ।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन्।
फाफ डु प्लेसिसको आक्रामक इनिङ्सका सँगै रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने लक्ष्यमा रहेको गुजरात टाइटन्सको समीकरण बिगारेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडल ‘प्लेअर अफ दी सिरिज’ भएका छन्।
अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ।
अनिलकुमार साहले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।