गुल्सन र दीपेन्द्रको आक्रामक ब्याटिङ
गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई १७७ रनको विशाल लक्ष्य दिएको छ।
गुल्सनकुमार झा र दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङसँगै नेपालले क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानलाई १७७ रनको विशाल लक्ष्य दिएको छ।
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ। किङ सिटीमा ओमानका कप्तान अकीब इलियासले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
भारत र बंगलादेशबीच कानपुरमा जारी दोस्रो टेष्टको तेस्रो दिनको खेल पनि एक बल नभई रद्द भएको छ। तेस्रो दिन बिहानैदेखि पानी परेपछि मैदान खेलका लागि तयार हुन सकेन।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा फ्रेन्चाइजीले अब ६ खेलाडीलाई रिटेन गर्न पाउने भएका छन्।
क्यानडा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल र ओमान भिड्दैछन्। किङ सिटीमा आइतबार हुने खेल राति ९:४५ बजे हुनेछ।
कप्तान रोहितकुमार पौडेलबाहेक अन्य खेलाडी चल्न नसक्दा नेपाल क्यानडा ट्वान्टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमै पराजित भएको छ।
नेपालले क्यानडा ट्वान्टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत घरेलु टोलीलाई पहिला ब्याटिङको निम्तो दिएका छन्।
आइपिएलको नयाँ संस्करणमा खेलको संख्यामा वृद्धि नहुने भएको छ। बिसिसिआइले २०२३-२७ आइपिएलको चक्रका लागि मिडिया राइट्स बेचेको थियो।
चोटका कारण सिपिएलको अन्तिम सिजनअघि नै ड्वेन ब्राभोले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
नेपालले क्यान्डा ट्वान्टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत शनिबार घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
लर्ड्सको मैदानमा टस जित्नु आजकल एक लाभदायक बनिरहेको छ। रेकर्ड बुक हेर्ने हो भने यहाँ खेलेका पछिल्ला ९ एकदिवसीय खेलमा पहिला जुन टिमले पहिले ब्याटिङ गर्छ, त्यो जितमा सफल हुन्छ।
बंगलादेशका अलराउन्डर शकिब अल हसनले ट्वान्टी–२० आईबाट सन्न्यास लिएका छन्। यस वर्ष जुनमा भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानविरुद्धको खेल उनको अन्तिम ट्वान्टी–२० खेल थियो।