• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप जित्ने भारतीय टोलीलाई २०० करोड नगद पुरस्कार
खेलपाटी संवाददाता
मंगलबार, असार २५, २०८१ खेलपाटी संवाददाता
विश्वकप जित्ने भारतीय टोलीलाई २०० करोड नगद पुरस्कार

काठमाडौं। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टी–२० विश्वकप जित्ने टोलीलाई २०० करोड नेपाली रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ।

यो २०० करोडबाट १५ खेलाडीले ८–८ करोड भारू पाउनेछन्। एउटा पनि खेल खेल्ने मौका नपाएका तीन खेलाडीले पनि समान रकम पाउने छन्।

जुन २९ मा भारतले टी–२० विश्वकप जितेको थियो। भारतीय टोली १७ वर्षपछि यस प्रतियोगितामा च्याम्पियन बनेको छ। यसअघि सन् २००७ मा उपाधि जितेको थियो।

यति मात्र होइन, भारतले ११ वर्षको आईसीसी ट्रफीको खडेरी पनि समाप्त गरेको थियो। बार्बाडोसमा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो।

इन्डियन एक्सप्रेसका अनुसार चार रिजर्भ खेलाडी, ब्याट्सम्यान रिंकु सिंह र शुभमन गिल, तीव्र गतिका बलर आवेश खान र खलिल अहमदले पनि जनही एक करोड ६० लाख रुपैयाँ पाउनेछन्।

ब्याटिङ प्रशिक्षक विक्रम राठौर, फिल्डिङ प्रशिक्षक टी दिलीप, बलिङ प्रशिक्षक पारस महाम्बरेले ४ करोड रुपैयाँ पाउनेछन्। ब्याकरूमका बाँकी कर्मचारीहरूलाई पनि पुरस्कृत गरिनेछ।

तीनजना फिजियोथेरापिस्ट, तीन थ्रोडाउन विशेषज्ञ, दुईजना मसाज थेरापिस्ट र स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोचले जनही ३ करोड २० लाख रुपैयाँ पाउनेछन्।

फिजियोथेरापिस्टमा कमलेश जैन, योगेश परमार र तुलसीराम युवराज रहेका छन्। तीन थ्रोडाउन विशेषज्ञहरू राघवेन्द्र डाउगी, नुवान उदेनेके र दयानन्द गरानी हुन्। दुई मसाज थेरापिस्ट राजीव कुमार, अरुण कानडे र सोहम देसाई बल र कन्डिसनिङ कोच हुन्।

१५ सदस्यीय भारतीय टोली: 
रोहित शर्मा (कप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त (विकेटकिपर), शिवम् दुबे, हार्दिक पाण्ड्या (उपकप्तान), रवीन्द्र जडेजा, अक्षरदीप पटेल, के. यादव, जसप्रित बुमराह, अर्शदीप सिंह, युजवेन्द्र चहल, सञ्जु स्मसन (विकेटकिपर), मोहम्मद सिराज।

ट्राभलिङ रिजर्व: रिंकु सिंह, खलील अहमद, आवेश खान, शुभमन गिल।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल पराजित, उज्बेकिस्तान २२ वर्षपछि एसियन कपमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
नेपाल र उज्बेकिस्तानबीचको खेल पेनाल्टी सुटआउटमा
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
सावित्राको ह्याट्रिक, खेलमा फर्कियो नेपाल
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP