• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अन्तिम खेलमा भारत विजयी
खेलपाटी संवाददाता
सोमबार, मंसिर १८, २०८० खेलपाटी संवाददाता
अन्तिम खेलमा भारत विजयी

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी सिरिजको अन्तिम खेल भारतले जितेको छ । 

बैग्लोरमा भएको पाँच म्याचको सिरिजको अन्तिम खेलमा भारत ६ रनले विजयी भएको हो । घरेलु टोली भारतले एक खेल अगावै सिरिज हात पारिसकेको थियो । 

सुरुवात ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । 

श्रेयश अय्यरले ५३ रन बनाएको इनिङ्समा अक्षर पटेलले ३१, जितेश शर्माले २४ र यशस्वी जयशवालले २१ रनको योगदान गरेका थिए । रितुराज गयकवाडले १० रन बनाएका थिए । कप्तान सुर्यकुमार यादव ५, रिंकु सिह ६ रनमा आउट भएका थिए ।

अष्ट्रेलियाका जेसन बेहरेनडोर्फ र बेन द्धारसुइसले समान २ तथा एरोन हार्डी, नाथन एलिस र तनवीर संघाले समान एक एक विकेट लिएका थिए ।

भारतले प्रस्तुत गरेको १ सय ६१ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले ८ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । 

बेन मेक्डरमोटले ५४ रन बनाएको इनिङ्समा ओपनर टेबिस हेडले २८ रन बनाएका थिए । म्याथ्यु वेडले २२, टिम डेभिडले १७ र म्याथ्यु सटले १६ रन बनाए । अन्यको प्रर्दशन उल्लेख्य रहेन । 

भारतका मुकेश कुमारले ३, अश्रदीप सिंह र रबि बिसोनीले समान २ तथा अक्षर पटेलले एक विकेट लिएका थिए ।

भारतले एकदिवसीय विश्वकपमा ब्यहोरेको हारको बदला टी ट्वान्टी सिरिजमा लिएको छ । मुख्य खेलाडीलाई आराम दिदै दुवै टिमले युवा खेलाडीलाई मौका दिएका थिए ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
रोहितले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
युरोपा लिगको उपाधिनजिक युनाइटेड र टोटनह्यम
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP