• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
national life insurance ad
किशनको किर्तिमानी दोहोरो शतकमा बंगलादेशलाई विशाल लक्ष्य 
खेलपाटी संवाददाता
शनिबार, मंसिर २४, २०७९ खेलपाटी संवाददाता
किशनको किर्तिमानी दोहोरो शतकमा बंगलादेशलाई विशाल लक्ष्य 

काठमाडौं । भारतका युबा ओपनर ईशान किशनले शानदार रुपमा ऐतिहासिक दोहोरो शतक बनाएसँगै घरेलु टोली बंगलादेशले ४ सय १० रनको लक्ष्य पाएको छ । 

किशनले सबैभन्दा कम बलमा दोहोरो शतक बनाएका हुन् । किशनले १ सय २६ बलमा दोहोरो शतक बनाएका थिए । २०१५ मा वेस्ट इण्डिजका ब्याटर क्रिस गेलले जिम्बाबेकाविरुद्ध १ सय ३८ बलमा दोहोरो शतक बनाएका थिए । दोहोरो शतक बनाउने क्रममा किशनले २३ चौका र ९ छक्का प्रहार गरेका थिए । 

kamana bank
clasic tec

ईशान किशन एकदिवसीयमा दोहोरो शतक प्रहार गर्ने विश्वका सातौं खेलाडी हुन् । रोहित शर्मा, सचिन तेन्दुलकर, क्रिस गेल, मार्टिन गुप्टिल, विरेन्द्र सहवाग र फखार जमानले दोहोरो शतक प्रहार गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ४ सय ९ रन बनाएको हो । भारतका लागि ईशान किशनले १ सय ३१ बलमा २ सय १० रन बनाएका थिए । दोहोरो शतक बनाएका किशनले २४ चौका तथा १० छक्का प्रहार गरेका थिए । 

विराट कोहलीले ९१ बलमा ११ चौका र २ छक्काको सहायतामा १ सय १३ रनको शतकीय ईनिङ खेले । वासिङ्टन सुन्दरले ३७ रन जोड्दा अक्षर पटेलले २० रन जोडेका थिए ।

घरेलु टोलीका लागि साकिब अल हसन,टस्किन अहमद र इबाडोट हुसेनले समान २/२ तथा मेहेदि हसन र मुस्ताफिजुर रहमानले समान १/१ विकेट लिए । 

तीन खेलको एकदिवसीय सिरिज घरेलु टोलीले २-० ले जितिसकेको छ । भारत आजको खेलमा जित हासिल गरि सिरिज क्लिन स्विप हुनबाट जोगाउन चाहान्छ ।

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
प्रणव र सुनिराको विजयी सुरुआत
प्रणव र सुनिराको विजयी सुरुआत
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
महानगरको आयोजनामा वडास्तरीय भलिबल सुरु
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण
आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलको प्रस्ताव अस्विकार
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP