• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
सागर अधिकारी
मंगलबार, साउन २४, २०७९ सागर अधिकारी
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको आधिकारिक फ्रेन्चाईज क्रिकेट नेपाल टी-ट्वान्टी लिगको घोषणा गरिसकेको छ ।

पहिलो संस्करणको प्रतियोगिता आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म संचालन हुनेछ ।

क्यानले प्रतियोगितामा विभिन्न ६ शहरका ६ टोलीको सहभागीता रहने जनाएको छ । क्यानले लिगमा सहभागी रहने चार टोलीको नाम र टिम मालिकको घोषणा गरिसकेको छ ।

क्यानले यस प्रतियोगिताको आयोजनाले नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु हुने बताउदै आएका छन् । पहिलो संस्करणको प्रतियोगिता भव्य बनाउन क्यानले तीव्र तयारी गरिरहेको छ ।  

नेपाल टी-ट्वान्टी लिगको घोषणासँगै क्रिकेट खेलाडी, क्रिकेट समर्थक लगायत क्रिकेटसँग सरोकार राख्नेहरु उत्साहित छन् । प्रतियोगिता खेलाडीका लागि एउटा अवसर र खेलाडीलाई आर्थिक रुपमा सहयोग मिल्नेमा उनीहरु आशावादी छन् ।

'नेपाली क्रिकेटको लागि यो सुनौलो पल हो । यसले लिगमा आबद्ध हुने हरेक नेपाली खेलाडीलाई आर्थिक रुपले पनि राम्रो सहयोग पुग्नेछ,' नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेलले खेलपाटीसँग भने 'यस्तो प्रकृतिको प्रतियोगिता आधिकारी बोर्डले गर्नु आफैमा राम्रो कुरा हो ।'

तर, प्रतियोगिताले सिमित खेलाडीलाई मात्र अवसर मिल्ने हुँदा तल्लो तहसम्म यस्ता प्रतियोगिता लैजानु पर्ने उनले बताए ।

'यस लिगले सिमित नेपाली खेलाडीलाई मात्र समेट्ने हुँदा क्यानले यस्ता प्रतियोगिता हरेक प्रदेशसम्म पुर्याउनु आवश्यक रहेको छ,' उनले थपे 'सिमित खेलाडीको मात्र विकासले नेपाली क्रिकेटको विकासमा सहयोग नपुग्ला ।'

अष्ट्रेलियामा बस्दै आएका राष्ट्रिय क्रिकेट टोलीका पूर्व तिव्र गतिका बलर अमृत भट्टराईले यस लिगसँगै लामो फम्यार्टको खेललाई पनि क्यानले सुरु गरिहाल्नु पर्ने आवश्यकता रहेको बताउछन् ।

'मैले यस लिगको विरोध गरेको होईन तर नेपाली क्रिकेटको वास्तविक विकास चाहाने हो भने मल्टि डे प्रतियोगिताहरुमा क्यानको नजर पुग्न ढिला भईसकेको छ ।' उनले भने 'आईपीएल त सफल भयो यो किन हुन्न भन्ने सुन्छु तर त्यस्तो होईन आईपीएल सुरु हुदाँ भारतमा मल्टि डे क्रिकेटले एउटा स्थान तय गरि सकेको थियो । त्यसैले स्थानिय खेलाडीले पनि अन्तराष्ट्रिय खेलाडीको स्तरको प्रदर्शन गरे । तर, हाम्रोमा भने स्थिति ठिक उल्टो छ ।'

नेपाली खेलाडीको प्रदर्शन नराम्रो आउँदा यो लिग नै संकटमा पर्न सक्ने भट्टराईको अनुमान रहेको छ ।

तर, उमेर समूहको राष्ट्रिय टोलीका पूर्व सदस्य सुनम गौतम भने यसले देशमा नै खेलाडीहरुलाई राम्रो वातावरण सिर्जना हुने बताएछन् ।

'झन्डै महिना दिनको प्रतियोगिता नेपालमा हुनु आफैमा ठुलो कुरा हो । यसबाट खेलाडीको अनुभवमा वृद्धि हुन्छ नै साथ साथै खेलाडीका लागि थोरै भएपनि आर्थिक सहयोग यसले पुर्याउछ,' अष्ट्रेलियामै क्रिकेट खेल्दै आएका गौतमले खेलपाटीसँग भने 'राष्ट्रिय गौरब रहेको यस लिगले क्यानलाई ठुलो आर्थिक सहयोग पुग्नेछ । र, क्यानले त्यो आर्थिक आर्जनलाई मल्टि डे क्रिकेटमा लगाउन सक्नेछ ।'

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
बिएनए बास्केटबल मंगलबारदेखि
बिएनए बास्केटबल मंगलबारदेखि
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP