• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
umbro
भारतलाई टी-ट्वान्टी सिरिज 
खेलपाटी संवाददाता
बुधबार, असार १५, २०७९ खेलपाटी संवाददाता
भारतलाई टी-ट्वान्टी सिरिज 

काठमाडौं । दोस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा भारतले आयरल्याण्डलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा भारतले घरेलु टोली आयरल्याण्डलाई ४ रनले  हराएको हो ।

यस जितसँगै भारतले दुई खेलको सिरिज २-० ले जितेको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो  ।

भारतले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय २१ रन मात्र बनाउन सक्यो  । 

Paul Stirling is bowled, Ireland vs India, 2nd T20I, Dublin, June 28, 2022

आयरल्याण्डका लागि कप्तान एन्डी बलबर्नीले सर्वाधिक ६० रन बनाए । पाउल स्ट्रलिङले ४० रन बनाए ।  

ह्यारी टेक्टरले ३९ रन जोड्दा जर्ज डोक्रेलले अविजित ३४ र मार्क एडरले अविजित २३ रन बनाए ।

भारतका  भुवनेश्वर कुमार, उमरान मलिक, हर्षल पटेल र रवि बिष्नोईले समान १/१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुएर २ सय २५ रन जोडेको थियो । 

भारतमा दीपक होडाले १  सय ४ रनको शतकिय इनिङ खेले ।  सन्जु सामसनले ७७ रन बनाए ।

आयरल्याण्डका मार्क एडरले ३ तथा क्रेग योङ्ग र जोस लिटिलले समान २/२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
बुमराहले एसिया कप गुमाउने
बुमराहले एसिया कप गुमाउने
एसिया कपका लागि भारतको टिम घोषणा
एसिया कपका लागि भारतको टिम घोषणा
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी
सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
कोडी एभर्टनमा
कोडी एभर्टनमा
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP