• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
umbro
मिक्स्माण्डु र टिम सुबिसु अन्तिम चारमा
खेलपाटी संवाददाता
आइतबार, असार १२, २०७९ खेलपाटी संवाददाता
मिक्स्माण्डु र टिम सुबिसु अन्तिम चारमा

काठमाडौं ।  टि-१० लिग इन्डोर क्रिकेट प्रतियोगितामा मिक्स्माण्डु र टिम सुबिसुले अन्तिम चारमा स्थान बनाएका छन्।  

एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार मिक्स्माण्डु र टिम सुबिसुले जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो खेलमा टिम सुबिसुले सुपरस्म्यासर्सलाई २५ रनले पराजित गर्यो । प्रतियोगिताको पहिलो दिन समेत टिम सुबिसुले थेम्स इन्टरनेसनल माथि जित दर्ता गरेको थियो।

यस्तै दिनको दोस्रो खेलमा प्रेसिडेन्सियल बिजनेस स्कुलले ट्वान्टी फर्स्ट रेस्ट्रोमाथि ४३ रनलको जित हात पार्यो। प्रेसिडेन्सियलले दिएको ८७ रनको लक्ष्य पछ्याएको ट्वान्टी फर्स्ट रेस्ट्रो केवल ४३ रनमा समेटिएको थियो।

दिनको तेस्रो तथा आफ्नो दोस्रो खेलमा सुपर्स्म्यासर्सले थेम्स इन्टरनेसनल कलेजमाथी ४० रनको जित हात पार्यो।

पहिले ब्याटिङ गर्दै सुपर्स्म्यासर्सले दिएको १०४ रनको विशाल लक्ष्य पछ्याएको थेम्स ६३ रनमा समेटिएको थियो।

अन्तिम खेलमा मिक्स्माण्डुले ई-हब माथि ७ विकेटको सहज जित दर्ता गर्यो । टस जितेर पहिले ब्याटिंग गरेको ई-हब मिक्स्माण्डुको धारिलो बलिङको सामु ७.४ ओभरमा ३१ रनमा समेटिएको थियो ।

ई-हबलाई सस्तैमा समेट्न मिक्स्मान्डुका प्रतिष जिसिले २ ओभरमा केवल ५ रन खर्चिएर २ विकेट हात पारे। प्रतिष खेलको प्लेयर अफ् दि म्याच समेत घोषित भए। ३२ रनको सामान्य लक्ष्य मिक्स्माण्डुले केवल २.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा पूरा गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
बुमराहले एसिया कप गुमाउने
बुमराहले एसिया कप गुमाउने
एसिया कपका लागि भारतको टिम घोषणा
एसिया कपका लागि भारतको टिम घोषणा
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी
सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP