• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
umbro
फ्रेन्चाईज क्रिकेटको विवाद संसदमा
खेलपाटी संवाददाता
आइतबार, असार १२, २०७९ खेलपाटी संवाददाता
फ्रेन्चाईज क्रिकेटको विवाद संसदमा

काठमाडौं । फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिगको सम्झौताको विवाद संसदमा प्रवेश गरेको छ । 

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपालको आधिकारिक टी ट्वान्टी क्रिकेट लिगको कमर्सियल र रणनीतिक अधिकार दिने नेपाल क्रिकेट संघ (क्यान)को निर्णय विवादमा तानिएको हो । 

आईतबारको संसद बैठकमा एमाले नेता गोकुल बाँस्कोटाले विवादीत नेपाल टी ट्वान्टी लिगको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विदेशी कम्पनीलाई नेपाली क्रिकेटको सबै कानुनी र प्रोपर्टी अधिकार दिने कुरा सामान्य विषय नभएको उल्लेख गर्दै खेलकुद मन्त्रीले यसमा चासो राख्नुपर्ने धारणा राखे । 

'क्यानका अध्यक्ष चन्दले चतुर्याई गरेर क्रिकेट क्षेत्रलाई खत्तम गर्नुभएको छ । यो साधारण विषय हैन । यसमा सरकारको ध्यानकर्षण गछौं । मन्त्रीले यस विषयमा चासो राख्नुपर्छ ।' पूर्व मन्त्री बाँस्कोटाले भने, 'सरकारले यस सम्झौता फिर्ता लिनुपर्छ । सम्झौता च्यात्नुपर्छ । गर्नेनै भए पुनर्विचार गरेर गर्नुपर्छ ।'

क्यानले खेलकुद मन्त्रीको उपस्थितीमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग नेपाल टी ट्वान्टी लिगका लागि ८ वर्षको सम्झौता गरेको थियो । बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई नेपालको आधिकारिक फ्रेन्चाईज क्रिकेट लिगको अधिकार दिने निर्णयको विरोध भएको छ । 

एमाले नेता बाँस्कोटाले सम्झौताको क्रममा व्यापक आर्थिक अनियमितता भएको उल्लेख गर्दै कानुन विपरित बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई छनोट गर्नुमा प्रश्न उठाए । 

‘आन्तरिक खेललाई बन्धक बनाउने र विदेशको कम्पनीलाई कानुनी अधिकार र प्रोपर्टी अधिकार दिने कुरा घातक छ । व्यापक आर्थिक अनियमितताको विषय चर्चामा आएका छन् । वार्षिक ३ करोड २० लाखको सम्झौताको कुरा छ । बिना प्रतिस्पर्धा दिईएको छ । सरकारलाई कानुन लाग्दैन ?’ बाँस्कोटाले प्रश्न गरे । 

कुनै विवाद भएमा भारतीय कानुन आकर्षित हुने सम्झौताको बुँदाले क्यान र भारतीय कम्पनीबीचको समझदारीलाई थप विवादीत बनाएको छ ।

बिना प्रतिस्पर्धा भारतीय कम्पनीलाई आधिकारिक टी ट्वान्टी लिगको अधिकार दिने विषयले आर्थिक अनियमितताको शंकाको घेरामा क्यानका पदाधिकारी छन् । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
नेपाल टी-ट्वान्टी लिग : खेलाडीका लागि अवसर
बुमराहले एसिया कप गुमाउने
बुमराहले एसिया कप गुमाउने
एसिया कपका लागि भारतको टिम घोषणा
एसिया कपका लागि भारतको टिम घोषणा
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP