• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
umbro
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने
खेलपाटी संवाददाता
शुक्रबार, जेठ १३, २०७९ खेलपाटी संवाददाता
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने

धनगढी । महेन्द्रनगर क्रिकेट क्लब धनगढी सुपर लिगको फाइनलमा प्रवेश गरेको छ ।  

लिग चरणको अन्तिम खेलमा शुक्रबार देउखुरी वारियर्स क्रिकेट क्लबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर फाइनल प्रवेश गरेको हो ।

कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको खेल मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

१ सय ६४ रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको देउखुरीले १७.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८४ रन मात्रै बनाउन सक्यो । उसका वसन्त सिंह कार्कीले १७, दिवान पुनले अविजित १५ र विशाल विक्रम केसीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक बन्न सकेन । बलिङ तर्फ महेन्द्रनगरका विपिन धामीले ३, राहुल भण्डारी र सन्तोष भट्टले समान २÷२ विकेट लिए ।  

त्यस अघि महेन्द्रनगरका लागि सुशील खड्का र विशाल ऐरले समान ३९/३९ रन बनाए । उसका दिलीप नाथले २१ र कप्तान सन्दीप जोराले १५ रन बनाए । बलिङ तर्फ देउखुरीका दिवान पुनले ३ तथा दिनेश अधिकारी र प्रतिस जिसीले समान २/२ तथा अनिल खरेलले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच सुशील खड्का घोषित भए ।

जितसँगै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको महेन्द्रनगरले अब उपाधिका लागि लिटल फ्लावरको सामना गर्नेछ । लिटल फ्लावर यस अघि नै फाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट बलर, ब्याट्सम्यान तथा उदीयमान खेलाडीले ७ हजार ५ सय नगद पुरस्कारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
भारतलाई टी-ट्वान्टी सिरिज 
भारतलाई टी-ट्वान्टी सिरिज 
मिक्स्माण्डुलाई उपाधि 
मिक्स्माण्डुलाई उपाधि 
अपन राधेमाईलाई नेक्सस कप
अपन राधेमाईलाई नेक्सस कप
विश्वकप विजेता कप्तान मोर्गनद्वरा सन्यास
विश्वकप विजेता कप्तान मोर्गनद्वरा सन्यास
कसले गर्ला कप्तानी ? 
कसले गर्ला कप्तानी ? 
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP