• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
umbro
सन्दीप शनिबार नेपाल आइपुग्ने 
खेलपाटी संवाददाता
बिहीबार, माघ ६, २०७८ खेलपाटी संवाददाता
सन्दीप शनिबार नेपाल आइपुग्ने 

काठमाडौं । अष्ट्रेलियामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने शनिबार नेपाल आइपुग्ने भएका छन् ।

लामिछाने शुक्रबार अष्ट्रेलियाबाट प्रस्थान गर्ने तथा शनिबार नेपाल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी गराए ।

नेपाल फर्किएपछि लेग स्पिनर लामिछानेले नेपाली टोलीको बन्द प्रशिक्षणमा संलग्न हुनेछन् ।

नेपालले अहिले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि तयारी गरिरहेको छ ।

ग्लोबल छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले ओमानमा फेब्रुअरी १७ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा सहभागिता जनाउने छ । 

ग्लोबल छनोटकै लागि लामिछाने नेपाल आउन लागेका हुन् ।

अहिले उनी बिग बास लिग (बीबीएल) खेल्न अष्ट्रेलियामा रहेका छन् ।

लामिछानेले होबार्ट हरिकेन्सका लागि बीबीएल खेल्दै आएका छन् ।

लामिछानेले होबार्टका लागि यस सिजनमा १४ खेल खेल्दै १४ विकेट लिएका छन् ।

यसैबीच क्यानले लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
यू-१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्दी कतार
यू-१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्दी कतार
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने
नेपाल टी-ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान
नेपाल टी-ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान
फाइनल पुग्न राजस्थान र बैंगलोर भिड्दै
फाइनल पुग्न राजस्थान र बैंगलोर भिड्दै
महेन्द्रनगर र देउखुरी वारियर्सको जित
महेन्द्रनगर र देउखुरी वारियर्सको जित
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP