• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
क्रिकेट क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
umbro
युवा खेलाडीले डररहित क्रिकेट खेलिरहेका छन् - शरद
खेलपाटी संवाददाता
बुधबार, माघ ५, २०७८ खेलपाटी संवाददाता
युवा खेलाडीले डररहित क्रिकेट खेलिरहेका छन् - शरद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान शरद भेषवाकरले युवा क्रिकेट खेलाडीले डररहित क्रिकेट खेलिरहेको बताएका छन् ।

नेपाल एपीएफ क्लबलाई पीएम कपको उपाधि दिलाएपछि टियु क्रिकेट मैदानमा संचारकर्मीसँग कुरा गर्दै शरदले नेपाली क्रिकेटमा युवा खेलाडीको आगमन भएको र उनीहरु डररहित खेलिरहेको बताएका हुन्।

'युवा खेलाडीहरु आएका छन् । उनीहरुले डररहित क्रिकेट खेलिरहेका छन् । जुन ट्रेण्ड थिएन पहिले नेपाली क्रिकेटमा । अहिले ठुलो परिवर्तन देखिएको छ,' एपीएफका कप्तान समेत रहेका शरदले भने, 'आउने प्रतियोगिताका लागि टप अर्डर बलियो देखिएको छ ।'

बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ च्यापियन बनेको हो ।

'एकदमै खुशी छौँ । दुई वटा फाइनल पुगेर हारेका थियौं । धेरै पछि फाइनल जित्न पाउदा पुरै टिम एकदमै खुशी छौँ,' उपाधिपछि शरदले भने, 'आज फरक विकेट थियो । घाँस पनि बढी थियो । बिहानको समय टियुमा गार्हो हुन्छ । हामीले विकेट गुमाएपनि रनरेट राम्रो थियो । सबै टिम १० नम्बरको ब्याट्सम्यानसम्म सबैले योगदान गरेर फाइट गर्न सक्ने लक्ष्य भयो ।'

यस्तै कप्तान शरदले प्रदिप ऐरी, आशिफ शेख लगायत अन्य ब्याट्सम्यानको प्रसंशा गरे ।

'प्रदिप र आशिफले सबै खेलमा राम्रो सुरुवात दिएकोले फाइनल सम्मको यात्रामा सजिलो भयो,' उनले भने, '१६ ओभरसम्म सामान्य खेल्ने त्यसपछिको चार ओभरमा आक्रामक खेल्ने योजना थियो । अन्तिममा अमर र भुवनले जसरि ब्याटिङ गर्यो त्यसले राम्रो योगफल तयार भयो ।'

कप्तान शरदले एपीएफको उपाधिमा किशोर महतो र अविनाश बोहराको बलिङलाई क्रेडिट दिए ।

'डेथ बलिङ निकै महत्वपूर्ण रह्यो । योर्करहरु पर्फेक्ट भयो । उनीहरुलाई क्रेडिट दिनुपर्छ । अन्तिममा किशोर र अविनाशले अन्तिम २-३ ओभर जसरि बलिङ गर्यो,' उनले थपे ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
यू-१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्दी कतार
यू-१९ विश्वकप छनोट : नेपालको पहिलो प्रतिद्वन्दी कतार
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने
उपाधिका लागि लिटल फ्लावर र महेन्द्रनगर भिड्ने
नेपाल टी-ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान
नेपाल टी-ट्वान्टी लिग : टिम खरिदका लागि टेन्डर आह्वान
फाइनल पुग्न राजस्थान र बैंगलोर भिड्दै
फाइनल पुग्न राजस्थान र बैंगलोर भिड्दै
महेन्द्रनगर र देउखुरी वारियर्सको जित
महेन्द्रनगर र देउखुरी वारियर्सको जित
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
बैंगलोरलाई हराउँदै राजस्थान फाइनलमा
नाडाल र जोकोभिच चौंथो चरणमा
नाडाल र जोकोभिच चौंथो चरणमा
सुमनलाई स्वर्ण
सुमनलाई स्वर्ण
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
प्रदेश १ र बाग्मतीलाई उपाधि
प्रदेश १ र बाग्मतीलाई उपाधि
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP