• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
होबार्टको जितमा सन्दीपको दुई विकेट
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ ।

मेलबर्नमा आइतबार भएको खेलमा होबार्टले सिड्नी सिक्सर्सलाई ७ रनले हराएको हो ।

होबार्टले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो ।

सिड्नीका जोर्डन सिल्कले ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान मोइस हेन्रिक्सले ४३ रन जोडे ।

होबार्टका नाथन एलिसले ३ विकेट लिए । सन्दीप लामिछाने र स्कट बोलाण्डले २/२ विकेट लिए ।

सन्दीपले २४ रन खर्चिएर २ विकेट लिएका हुन् ।

सन्दीपले हालसम्म ८ विकेट लिईसकेका छन् ।

यस अघि पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

होबार्टका लागि म्याथ्यु वेडले सर्वाधिक ८६ रन जोडे । यस्तै डीआर्ची शर्टले ७२ रन बनाए ।

सिड्नीका सिन एब्बट, ज्याक बल र बेनले २/२ विकेट लिए ।

जितसँगै होबार्ट पाँचौं स्थानमा उक्लिएको छ ।

होबार्टले १३ खेलमा २७ अंक जोडेको छ ।

सिड्नी ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
होलिल्याण्डको सुखद सुरुवात
मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट चैतमा
शारदा विद्या निकेतनको सुखद सुरुवात
स्ट्रर्लिङलाई प्लेयर अफ दि इयर अवार्ड
  • ताजा समाचार
  • खेल आज
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP