• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लुम्बिनीसँग बराबरी खेलेको बागमती सेमिफाइनलमा
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । बागमती प्रदेश प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमान्चक बराबरी खेलेको बागमती सेमिफाइनलमा पुगेको हो ।

बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो ।

रोमान्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो ।

यस्तोमा दिपेन्द्र रावत रन आउट भएपछि खेल 'टाइ' भएको थियो ।

त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए ।

यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए ।

No description available.

सन्दीप सुनार २५ रनमा आउट हुँदा सन्दीप रजाली पनि ११ रनमा आउट भए ।

बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए ।

रामनरेश गिरि, इशान पाण्डे र तिलक भण्डारीले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो ।

बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले ।

आदीलले ५५ रनको इनिङ्स खेल्दा इशानले ५१ रनको योगदान दिए ।

यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ रन बनाए ।

Image may contain: one or more people, people playing sports and outdoor

कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा नन्दन यादव ११ रनमा अविजित रहे ।

लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २/२ विकेट लिए ।

लुम्बिनीसँगको खेल बराबरी भएसंगै समूह 'बी' एपीएफले ४ खेलमा ७ अंक जोड्यो ।

एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो ।

लुम्बिनीले भने ४ खेलमा ५ अंक जोडेको छ । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश-२ खेल्न छन् ।

पुलिस र प्रदेश-२ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।

पुलिसले जितेका समूह उपविजेता पुलिस सेमिफाइनलमा पुग्नेछ ।

यदि पुलिस पराजित भएका लुम्बिनी सेमिफाइनलमा पुग्नेछ ।

पुलिस ४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगिताबर बाहिरीसकेको प्रदेश-२ अंक विहीन रहेर पुछारमा रहेको छ । 

Image may contain: 1 person, playing a sport and outdoor

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विलियम्सन र कमिन्स शीर्षमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
होलिल्याण्डको सुखद सुरुवात
मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट चैतमा
शारदा विद्या निकेतनको सुखद सुरुवात
स्ट्रर्लिङलाई प्लेयर अफ दि इयर अवार्ड
  • ताजा समाचार
  • खेल आज
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP