• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बागमतीद्वारा लुम्बिनीलाई २ सय २१ रनको लक्ष्य
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि २ सय २१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनायो ।

बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेले ।

आदीलले ५५ रनको इनिङ्स खेल्दा इशानले ५१ रनको योगदान दिए ।

यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा नन्दन यादव ११ रनमा अविजित रहे ।

Image may contain: 1 person, playing a sport, stadium and outdoor

लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २/२ विकेट लिए ।

आज बागमती लगातार चौंथो जितको खोजीमा रहेको छ ।

बागमती लुम्बिनीलाई हराएर सेमिफाइनलमा समेत पुग्न चाहन्छ ।

बागमतीले यस अघि पुलिस,सुदूरपश्चिम र प्रदेश-२ लाई हराएको थियो ।

समूह 'बी' को बागमतीले ३ खेलमा ६ अंक जोडेको छ ।

बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ ।

लुम्बिनी भने तेस्रो जितको खोजीमा हुनेछ ।

लुम्बिनी पनि बागमतीलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

लुम्बिनी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
अष्ट्रेलियाको लगातार दोस्रो हार
बुद्ध क्रिकेट क्लबको जित
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
काठमाडौं मेयर कप क्रिकेट फागुन २२ बाट
इशान्त १०० टेस्ट पूरा गर्ने चौंथो भारतीय बलर
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP