• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बागमतीको नजर सेमिफाइनल
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज (आइतबार) दुई खेलहरु हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा उपाधि दाबेदार बागमती प्रदेशले लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । दुई टिमबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

लुम्बिनीविरुद्ध मैदान उत्रदा बागमती लगातार चौंथो जितको खोजीमा हुनेछ ।

बागमती लुम्बिनीलाई हराएर सेमिफाइनलमा समेत पुग्न चाहन्छ ।

बागमतीले यस अघि पुलिस,सुदूरपश्चिम र प्रदेश-२ लाई हराएको थियो ।

समूह 'बी' को बागमतीले ३ खेलमा ६ अंक जोडेको छ ।

बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ ।

लुम्बिनी भने तेस्रो जितको खोजीमा हुनेछ ।

लुम्बिनी पनि बागमतीलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

लुम्बिनी ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा प्रदेश-२ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश-२ र सुदूरपश्चिम पहिलो जितको खोजीमा रहेको छ ।

प्रदेश-२ ले २ खेलमा अंक जोड्न सकेको छैन ।

सुदूरपश्चिमले ३ खेलमा अंक जोड्न सकको छैन ।

सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
होराइजनको जित
तेस्रो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित
बाल बाटिकाको जित
शारदा सरस्वतीको जित
इन्टर कलेज टीयु बीबीए क्रिकेट हुने
  • ताजा समाचार
  • खेल आज
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP