• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सुदूरपश्चिम ६२ रनमा अलआउट !
64x64
शनिवार, माघ १०, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि ६३ रनको सामान्य लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे ।

कप्तान सन्तोष भट्टले ११ रन जोडे । तीन खेलाडी सुन्यमा आउट हुँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए ।

यस्तै अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए ।

आज लुम्बिनी दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।

समूह 'बी' को लुम्बिनी २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई ७७ रनले हराएको थियो ।

दोस्रो खेलमा लुम्बिनी पुलिससँग ७४ रनले पराजित भएको थियो ।

सुदूरपश्चिम भने पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा पुलिससँग ९ विकेटले पराजित भएको थियो ।

अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन ह्वाइट हाउसको जित, लिटल बुद्ध बाहिरियो
काठमाडौं मेयर-११ को टिम घोषणा
न्यु एकेडेमीको विजयी सुरुवात
रंगशाला निर्माणमा आर्थिक संकट, ११ करोड बढी ऋण
गौतमबुद्ध रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
विलियम्सन र कमिन्स शीर्षमा
  • ताजा समाचार
  • खेल आज
दीपक सेमिफाइनलमा
गणेशमान सिंह स्मृति बक्सिङ सुरु
हिमालयन ह्वाइट हाउसको जित, लिटल बुद्ध बाहिरियो
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP