• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बंगलादेशलाई एकदिवसीय सिरिज
64x64
शुक्रवार, माघ ९, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।

ढाकामा शुक्रबार वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै बंगलादेशले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४९ रनको लक्ष्य बंगलादेशले ३३ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको जितमा कप्तान तमिम इकबालले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै शकिब अल हसनले अविजित ४३ रन जोड्दा लिटोन दासले २२ रन बनाए ।

Image

वेस्ट इन्डिजका अकिल होसेन, जासन मोहमद र रेमन रिफरले १/१ विकेट लिए ।

यस अघि वेस्ट इन्डिजले ४३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४८ रन बनाएको थियो ।

वेस्ट इन्डिजका रोभम्यान पावेलले ४१ रन बनाए । यस्तै ओट्लीले २४ रन जोड्दा एनकुर्माह बोनरले २० बनाए ।

बंगलादेशका मेडी हसनले ४ विकेट लिए । शकिब अल हसन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।

Image

जितसंगै बंगलादेशले ३ खेलको एकदिवसीय सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको अन्तिम खेल सोमबार हुनेछ ।

Image

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
होराइजनको जित
तेस्रो टी-ट्वान्टीमा अष्ट्रेलियाको जित
बाल बाटिकाको जित
शारदा सरस्वतीको जित
इन्टर कलेज टीयु बीबीए क्रिकेट हुने
  • ताजा समाचार
  • खेल आज
सबिन चम्किदा खुमलटारको जित
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP