• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
वेस्ट इन्डिजविरुद्ध बंगलादेशको जित
64x64
बुधवार, माघ ७, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।

ढाकामा बुधबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

बंगलादेशको लागि कप्तान तमिम इकबालले सर्वाधिक ४४ रन बनाए ।

शकिब अल हसन र मुसफिकर रहिमले समान १९/१९ रन जोडे । लिटोन दासले १४ रन बनाए ।

Image

वेस्ट इन्डिजका अकिल होसेनले ३ विकेट लिए ।

यस अघि वेस्ट इन्डिजले ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

वेस्ट इन्डिजका केली मेयर्सले ४० रन बनाए । रोभम्यान पावेलले २८ रन जोड्दा कप्तान जासन मोहमदले १७ रन बनाए ।

बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । हसन ममुदले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए ।

जितसंगै बंगलादेशले ३ खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।

आईसीसी क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ ।

Image

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विलियम्सन र कमिन्स शीर्षमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
होलिल्याण्डको सुखद सुरुवात
मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट चैतमा
शारदा विद्या निकेतनको सुखद सुरुवात
स्ट्रर्लिङलाई प्लेयर अफ दि इयर अवार्ड
  • ताजा समाचार
  • खेल आज
मान नपाएका माननीय
विलियम्सन र कमिन्स शीर्षमा
सातदोबाटोलाई श्री भगवतीको चुनौती
मिलानले रोमालाई हरायो
एट्लेटिकोलाई पाँच अंकको अग्रता
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP