• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आर्मीको लगातार तेस्रो जित, प्रदेश-१ बाहिरियो
64x64
बुधवार, माघ ७, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार प्रदेश-१ लाई ४ विकेटले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो ।

प्रदेश-१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।

आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाए ।

भिम सार्कीले २९ रन जोड्दा राजेश पुलामीले अविजित २४ रन बनाए ।

लोकेश बमले १३ रन बनाए ।

No description available.

प्रदेश -१ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ,दिपेश कँडेल र शुभंकर उराले १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ४० ओभर १ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो ।

प्रदेश-१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९ रन जोडे । दिपेश कँडेलले ११ रनमा आउट भए ।

आर्मीका शाहब आलमले ४ विकेट लिए । आकाश चन्दको नाममा ३ विकेट रह्यो ।

जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।

समूह 'ए' को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ ।

शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ ।

यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो ।

प्रदेश-१ को भने यो लगातार तेस्रो हार हो ।

प्रदेश-१ तीन खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ ।

यस हारसंगै प्रदेश-१ प्रतियोगिताबाट बाहिरिएको छ ।

यस अघि प्रदेश-१ एपीएफ र गण्डकीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
विलियम्सन र कमिन्स शीर्षमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
होलिल्याण्डको सुखद सुरुवात
मेयर उपमेयर कप छात्र छात्रा क्रिकेट चैतमा
शारदा विद्या निकेतनको सुखद सुरुवात
  • ताजा समाचार
  • खेल आज
गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा आर्थिक संकट, ११ करोड बढी ऋण
सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल हुने
गौतमबुद्ध क्रिकेट रंगशालामा आफ्नो नामको कुर्सी राख्न पाईने
सहिद दल बहादुर र जन दुर्गा सुबेदी स्मृति कप भलिबल हुने
मान नपाएका माननीय
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP