• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिवार, माघ ३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीपले बिग बासको सुरुवाती खेल गुमाउने
64x64
बिहिवार, मंसिर १८, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटको सुरुवाती खेल गुमाउने भएका छन् ।

प्रतियोगिता सुरु भईसकेपछि अष्ट्रेलिया प्रस्थान गर्ने भएको कारण होबर्ट हुरीकेन्समा आबद्द सन्दीपले सुरुवाती खेल गुमाउने भएका हुन् ।

सन्दीप बिग बासको लागि डिसेम्बरको १५ मा अष्ट्रेलिया जाने तयारीमा रहेका छन् ।

अष्ट्रेलिया पुगेपछि सन्दीपले अनिवार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्नेछ । जसको कारण सन्दीपले कम्तिमा ५ खेल गुमाउने छन् ।

'डिसेम्बर १४/१५ मा बिग बासको लागि सन्दीप अष्ट्रेलिया जाने तयारी छ । मिति पक्का भएको छैन,' सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले भने, 'अष्ट्रेलिया पुगेर १४ दिन
क्वारेन्टिन बस्नुपर्छ त्यसैले सन्दीपले डिसेम्बरको खेल गुमाउने छन् ।'

दशौँ संस्करणको बिग बास डिसेम्बर १० बाट सुरु हुँदैछ । पहिलो खेलमा सन्दीपको टिम होबर्टले सिड्नी सिक्सर्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

सन्दीप जनवरी २ मा हुने मेलबर्न स्टार्सविरुद्धको खेलमा भने उपस्थित हुने छन् । मेलबर्न सन्दीपको पूर्व क्लब समेत हो ।

सन्दीपले दुई सिजन मेलबर्नबाट खेलेका थिए । दुई सिजनमा २१ खेल खेलेका सन्दीपले २६ विकेट लिएका थिए ।

सन्दीप कोरोना मुक्त भएर बिहीबारबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपीएफको विजयी सुरुवात
ज्ञानेन्द्र बागमती खेलकुद विकास परिषदको सदस्य नियुक्त
अष्ट्रेलियाविरुद्ध भारत दबाबमा
एपीएफद्वारा प्रदेश-१ लाई २ सय ४४ रनको लक्ष्य
अष्ट्रेलिया पहिलो इनिङ्समा अलआउट
पीएम कप : एपीएफ ब्याटिङमा
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
महांकालविरुद्ध एमभीटीसी (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP