• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, माघ ४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मनोज कटवाल क्रिकेट टिमको सहायक प्रशिक्षक
64x64
आइतवार, मंसिर १४, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । मनोज कटवाल राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार कटवाल सहायक प्रशिक्षकको रुपमा नेपाली टिमको बन्द प्रशिक्षणमा सामेल भएको जनाएको छ ।

नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी मनोजले यस अघि पनि टिमको सहायक प्रशिक्षक भएर काम गरिसकेका छन् ।

नेपाली टिमले जगत टमटाको नेतृत्वमा प्रशिक्षण गरिरहेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गरेको हो ।

नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्किएको हो ।

यस्तै क्यानले कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा सामेल भएको समेत जनाएको छ ।

बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । जसको कारण उनीहरु टिममा सामेल भएका थिएनन् ।

क्यानले बन्द प्रशिक्षणका लागि २७ खेलाडीलाई बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपीएफको विजयी सुरुवात
ज्ञानेन्द्र बागमती खेलकुद विकास परिषदको सदस्य नियुक्त
अष्ट्रेलियाविरुद्ध भारत दबाबमा
एपीएफद्वारा प्रदेश-१ लाई २ सय ४४ रनको लक्ष्य
अष्ट्रेलिया पहिलो इनिङ्समा अलआउट
पीएम कप : एपीएफ ब्याटिङमा
  • ताजा समाचार
  • खेल आज
बोधितलाई बुटवल ओपनको उपाधि
बराबरीमा रोकियो डर्टमण्ड
रत्नलाई हराउँदै प्रिन्स फाइनलमा
आयोजक जयकिसान ‘ए’ सेमिफाइनलमा
घरेलु मैदानमा उल्भ्स पराजित
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत रोजिना केसी
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP