• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इशान्त टेस्ट टिम बाहिर, नटराजन ओडीआई टिममा
64x64
शुक्रवार, मंसिर १२, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । भारतका भेट्रान बलर इशान्त शर्माले अष्ट्रेलियाविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।

साइट स्ट्रेन चोटका कारण शर्माले ४ खेलको टेस्ट सिरिज गुमाउने भएका हुन् ।

बीसीसीआईले बिहीबार शर्माले टेस्ट गुमाउने पुष्टि गरेको छ ।

अष्ट्रेलियाको भ्रमणमा रहेको भारतले डिसेम्बरमा घरेलु टिमसँग टेस्ट सिरिज खेल्नेछ ।

यस्तै भारतले टी नटराजनलाई एकदिवसीय टिममा समावेश गरेको छ ।

२९ वर्षीय बलर पहिलो पटक भारतको एकदिवसीय टिममा परेका हुन् ।

नाभदिप शैनीले चोट बोकेपछि तमिलनाडु तथा सनराईजर्स हैदराबादका नटराजनले मौका पाएका हुन् ।

अष्ट्रेलिया भ्रमणमा रहेको भारतले आज घरेलु टिमसँग पहिलो एकदिवसीय खेल खेल्दैछ ।

पहिलो एकदिवसीय सिड्नीमा हुनेछ ।

दुई टिमबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाको लगातार दोस्रो हार
बुद्ध क्रिकेट क्लबको जित
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
काठमाडौं मेयर कप क्रिकेट फागुन २२ बाट
इशान्त १०० टेस्ट पूरा गर्ने चौंथो भारतीय बलर
१०० टेस्टको कोशेढुंगा पूरा गर्दै इशान्त
  • ताजा समाचार
  • खेल आज
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
तेस्रो राष्ट्रिय महिला तेक्वान्दो स्थगित
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP