• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सन्दीप अनुबन्धका लागि तीन टिमको चासो
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १२, २०७७ खेलपाटी संवाददाता
सन्दीप अनुबन्धका लागि तीन टिमको चासो

काठमाडौं । अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट डिसेम्बरबाट सुरु हुँदैछ ।

कोरोना भाईरसको महामारी कायम रहेपछि क्रिकेट अष्ट्रेलियाले दुई महिना चल्ने बीबीएलको मिति तय गरिसकेको छ ।

नयाँ संस्करणको बीबीएल डिसेम्बर ४ बाट सुरु हुने तालिका रहेको छ । बीबीएलको खेल तालिका समेत सार्वजनिक भईसकेको छ ।

यतिबेला बीबीएलमा सहभागी टिमहरु स्वदेशी र विदेशी खेलाडी भित्र्याउने प्रक्रियामा रहेका छन् ।

नेपालबाट बलर सन्दीप लामिछानेले मात्र बीबीएल खेलेका छन् । सन्दीपले दुई सिजनको लिग खेलिसकेका छन् ।

नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजनको लिग खेलिसकेका छन् । गत सिजन सन्दीप आबद्द मेलबर्न उप विजेता बनेको थियो ।

मेलबर्नका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका सन्दीपले यस सिजन भने फरक टिमबाट खेल्ने सम्भावना रहेको छ ।

नयाँ सिजनका लागि सन्दीपलाई अनुबन्धन गर्न मेलबर्नसहित अन्य ३ टिमले चासो देखाएको छ । तर, सन्दीपले खेल्ने टिमको अझै टुंगो लाग्न सकेको छैन ।

सन्दीपका व्यवस्थापक रमन शिवाकोटीले केहि दिनमा सन्दीपले खेल्ने टिम तय हुने बताए ।

'यस पटक ३-४ वटा टिमले सन्दीपलाई अनुबन्धन गर्न चाहेको छ । खेल्दै आएका मेलबर्न स्टार्ससंगै केही अन्य टिमले समेत चासो देखाएका छन्,' शिवाकोटीले खेलपाटीसँग भने, 'कुन टिमबाट बिग बास खेल्ने अझै टुंगो त लागेको छैन । सम्झौता नभएपनि सबै टिमसँग राम्रै कुरा भएको छ । केही दिनमा नै सबै टुंगो लाग्छ ।'

शिवाकोटीले ४ टिमसँग कुरा भएको बताएपनि टिमको नाम सार्वजनिक गर्न चाहेनन् ।

'हामीसँग सम्झौता सार्वजनिक गर्ने अनुमति समेत हुँदैन । जे हुन्छ सबै उनीहरुले नै गर्ने हो,' उनले थपे, 'सबै टिमसँग सकारात्मक कुरा भएको छ । आइतबारसम्म उताबाटै सार्वजनिक होला ।'

नयाँ सिजनको लिगमा ३ विदेशी खेलाडी खेलाउन पाउने भएपछी सन्दीप माथि अन्य टिमले समेत चासो दिएको अनुमान गरिएको छ ।

यसअघि खेलमा टिमले मात्र २ विदेशी खेलाडी खेलाउन पाउने प्राबधान रहेको थियो ।

Image

सन्दीपले सन् २०१७/१८ को सिजनमा मेलबर्न स्टार्सबाट बीबीएलमा डेब्यु गरेका थिए । कम खेल खेलेपनि उत्कृष्ट प्रदर्शन गरेका सन्दीपको अर्को सिजनको लागि समेत सम्झौता बढाएको थियो ।

सन्दीपले बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिन सफल छन् ।

२० वर्षीय लेग स्पिनर सन्दीप अहिले इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि युएईमा रहेका छन् ।

दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजनको आईपीएल खेलिरहेका सन्दीपले मैदान उत्रने मौका भने पाएका छैनन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP