• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन २३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा पुरस्कार
64x64
बुधवार, श्रावण २१, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपालका तीन महिला नेत्रहीन क्रिकेट खेलाडी 'ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार' बाट सम्मानित भएका छन् ।

नेपाल नेत्रहीन क्रिकेट संघले १५ औं वार्षिकोत्सवको अवसरमा बुधबार तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो ।

संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ ।

सम्मानित हुने खेलाडीमा बी-३ समूहतर्फ राष्ट्रिय टोलीका कप्तान समेत रहेकी भगवती भट्टराई, बी-२ बाट मनकेशी चौधरी र बी-१ बाट आशा रेगामी रहेकी छिन् ।

उनीहरुलाई जनही ५/५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ ।

कप्तान भगवती विगत १४ वर्षबाट नेत्रहिन क्रिकेटमा संग्लग रहेकी छिन् । सन् २०१४ मा बेलायत र २०१९ मा पाकिस्तानसँगको सिरिजमा कप्तानी गर्दै नेपाललाई जित दिलाएकी थिइन् ।

मनकेशी उत्कृष्ट ब्याटिङका लागि चर्चित छिन् । उनी बेलायत र पाकिस्तानविरुद्धको सिरिजमा प्लेयर अफ दि सिरिज बनेकी थिइन् ।

आशा पनि १४ वर्षबाट नेत्रहीन क्रिकेटमा रहेकी छिन् । सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्जल्स र पाकिस्तान दूतावास विजयी
वेस्टर्न रुपन्देही सुपर लिगको सेमिफाइनलमा
एपीएफको लगातार दोस्रो जित
बागमतीको लगातार दोस्रो हार
आईपीएलको उद्घाटनमा मुम्बई र बैंगलोर भिड्ने
शारदाको दोस्रो जित
  • ताजा समाचार
  • खेल आज
एन्जल्स र पाकिस्तान दूतावास विजयी
अन्तर्राष्ट्रिय कराँते हुने
वेस्टर्न रुपन्देही सुपर लिगको सेमिफाइनलमा
खेलाडी र प्रशिक्षकले लगाए कोरोनाविरुद्धको खोप
निशान चम्किदा बाँसबारीको सहज जित
बाँसबारीविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP