मंगोलियन बक्सरलाई हराउँदै सुष्मा फाइनलमा
बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी हुन् ।
बैंककमा आइतबार महिला ४८ केजी तौल समूहको सेमिफाइनलमा सुष्माले मंगोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी हुन् ।
पुरुषतर्फ ४८ केजी तौल समूहमा लाल फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५:० अंकको आधारमा पराजित भए ।
महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् ।
बुधबार भएको प्रि-क्वाटरफाइनलमा इन्द्रले पुरुष ५७ केजी तुला समूहमा लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५-० अंकको आधारमा पराजित गरे ।
बैंककमा जारी प्रतियोगितामा नेपालका महिला खेलाडी त्रिसा जवेगुले मिडल वैट ७५ किलो तौल समूह र पुरुष खेलाडी विजय बाटाले क्रुजर वैट ८६ किलो तौल समूहमा बाई पाएर कास्य पदक पक्का गरेका छन् ।
प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
शुक्रबार बसेको पूर्ण कार्यसमितिको बैठकले ६ महिनाभित्र निर्वाचन गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
महिला ४८ किलो तौल समूहको फाइनलमा जेनेक्सका तेजीमाया गुरुङलाई अंकको आधारमा पराजित गर्दै सुष्माले युनानिमसको आधारमा विजय हुँदै छनौट चरण पार गरेकी छन् ।
त्रिपुरेश्वरस्थित आफ्नै कक्षमा भेट गरी सदस्य–सचिव घिसिङले दिवान्सलाई सफलताका लागि बधाइ दिएका हुन् ।
थाइल्याण्डमा आयोजना हुने एएसबीसी यू-२२ मेन्स एण्ड उमेन्स बक्सिङ च्याम्पियनसिपका लागि खेलाडीको छनोट हुने भएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।