• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
फाइनलमा दुवाल र केसी भिड्ने
खेलपाटी संवाददाता
मंगलबार, वैशाख १९, २०८० खेलपाटी संवाददाता
फाइनलमा दुवाल र केसी भिड्ने

ललितपुर । चीनमा आयोजना हुने१९ औं एशियन गेम्सका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट अन्तर्गत महिला ५० केजी तौल समूहको फाइनलमा बागमती प्रदेशकी अस्मिता दुवाल र लुम्बिनी प्रदेशकी माया केसीले प्रतिस्पर्धा गर्ने भएकी छन् ।

छनोट अन्तर्गत मंगलबार एपीएफकी नन्जा बुढामगरलाई पराजित गर्दै माया फाइनल पुगेकी हुन् । यस्तै स्वीट साईन्स बक्सिङ क्लब काठमाडौंकी रमिशा श्रेष्ठलाई हराउँदै दुवालले फाइनल पुगेकी हुन् ।

महिला ५७ केजी तौल समूहमा बक्समाण्डु बक्सिङ क्लब काठमाडौंकी खेलाडी पेमा शेर्पालाई हराएर एपीएफकी निता गोसाई फाइनल पुगेकी छिन् । यसै स्पर्धामा नुवाकोट जिल्ला भाईब बक्सिङ क्लबकी रक्षा जिसीलाई हराएर आर्मी क्लबकी चन्द्रकला थापाले  फाइनल पुगेकी छन् ।

पुरुष ५१ केजी तौलको फाइनलमा पुलिसका चन्द्र बहादुर थापा र नेपाल आर्मीका सुशील थापा भिड्ने छन् ।

पुरुष ५७ केजीको फाइनलमा बागमतीका बुद्ध ग्याम्जो लामा र नेपाल पुलिस पुरन सुनुवार भिड्ने छन् ।

पुरुषकै ६३.५ केजीको फाइनलमा बागमतीका सोहन राई र मौषम रानामगर भिड्ने छन् ।

पुरुष ७१ केजीको फाइनलमा लुम्बिनीका विकास रानामगर र पुलिसका दिपेश लामा प्रतिस्पर्धा गर्दा पुरुष ९२ केजी तौलमा आर्मीका महेन्द्र केसीले फाइनल पुगेका छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
भारत र पाकिस्तानबीचको तनावले आइपिएल स्थगित
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP