• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
बक्सिङ छनोट आइतबारदेखि
64x64
बुधवार, चैत्र २५, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । नेपाल बक्सिङ संघले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता आइतबारदेखि सञ्चालन गर्ने भएको छ ।

एसियाली बक्सिङ महासंघ (एएसबीसी) को आयोजनामा प्रतियोगिता भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म हुँदैछ ।

पुरुषमा ४९, ५२, ५५, ६०, ६४, ६९, ७५ केजी र ९१ केजीमाथि गरी ८ तौलसमूहमा प्रतिस्पर्धा हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।

महिलामा ४८, ५१, ५४, ५७, ६०, ६४ र ६९ केजी गरी ७ तौलसमूहमा भिडन्त हुने छ । बक्सिङ संघले आयोजना गरेको कुनैपनि प्रदेश, राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीले सहभागिताको अवसर पाउने बताइएको छ ।

१९ देखि ४० वर्ष भित्रका खेलाडी छनोटमा सहभागी हुन योग्य हुने छन् ।

कुन तौलसमूहका खेलाडी गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा संघले निर्णय गर्ने प्रवक्ता अवालेले जानकारी गराए ।
खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुने छ ।

कोरोना भाइरस (कोभिड– १९) लाई ख्याल गर्दै एक बाउटमा ३ प्रशिक्षक वा सहयोगी मात्र खेल स्थलमा प्रवेश गर्न पाउने छन् । त्यस्तै बक्सिङ संघले आमन्त्रण गरेका सीमित अतिथि बाहेक दर्शकलाई हल भित्र प्रवेश निषेध गरिएको छ । छनोट चैत ३१ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
धरानकी रामकुमारी सेमिफाइनलमा
एसियन बक्सिङ च्याम्पियनसिपमा नेपालको सहभागिता हुने
सुमिना विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट
सुष्मा विश्व च्याम्पियनसिपका लागि छनोट
बक्सिङ प्रशिक्षक तालिम सम्पन्न
बक्सिङ लिजेण्ड हाग्लरको निधन
  • ताजा समाचार
  • खेल आज
पीएसएलको बाँकी खेल जुन १ बाट
आईपीएल - राजस्थान र पन्जाब भिड्दै
इन्टरलाई ११ अंकको अग्रता
बराबरीमा रोकिएको एट्लेटिको शीर्षमा
आर्सनलको सहज जित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP