• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
डस्टिनसँग म्याकग्रेगर नकआउट !
64x64
आइतवार, माघ ११, २०७७ खेलपाटी संवाददाता

एजेन्सी । दुई तौल समूहको पूर्व च्याम्पियन कोनोर म्याकग्रेगर यूएफसी-२५७ फाइटमा नकआउट भएका छन् ।

दुबईको आबुधाबीमा आइतबार भएको फाइटमा म्याकग्रेगर डस्टिन पोइरियरसँग नकआउट भएका हुन् ।

पहिलो राउण्डमा उत्कृष्ट प्रदर्शन गरेका म्याकग्रेगरलाई दोस्रो राउण्डमा भने म्याकग्रेगरले नकआउट गरे ।

अमेरिकन यूएफसी फाइटर डस्टिनको यो करियरकै ठुलो जित हो ।

यस्तै ३२ वर्षीय म्याकग्रेगरको यो पछिल्लो ७ भिडन्तमा चौंथो हार हो ।

ABU DHABI, UNITED ARAB EMIRATES - JANUARY 23: (R-L) Dustin Poirier punches Conor McGregor of Ireland in a lightweight fight during the UFC 257 event inside Etihad Arena on UFC Fight Island on January 23, 2021 in Abu Dhabi, United Arab Emirates. (Photo by Jeff Bottari/Zuffa LLC)

आयरल्याण्डका खेलाडी म्याकग्रेगर सन्यास फिर्ता लिदै रिङ फर्किएका हुन् ।

डस्टिनसँगको खेलका लागि म्याकग्रेगरले तेस्रो पटक सन्यास फिर्ता लिएका हुन् ।

म्याकग्रेगरले पछिल्लो चार वर्षमा तेस्रो पटक सन्यास फिर्ता गरेका हुन् ।

म्याकग्रेगर फेदरवेट र लाइटवेटका पूर्व च्याम्पियन हुन् ।

म्याकग्रेगरले आफ्नो करियरमा २२ जित र ५ हार व्यहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
डस्टिनसँग म्याकग्रेगर नकआउट !
बागमती प्रदेश स्तरीय बक्सिङ्ग हुने
टाइसन र जोन्सबीचको भिडन्त 'ड्र'
शर्मालाई बक्सिङ संघको सहयोग
स्वदेश फर्किए बक्सिङ प्रशिक्षक रहिमुभ
बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बिमा
  • ताजा समाचार
  • खेल आज
कप्तान मल्ल राजर्षी गुरुकुलको खेलकुद सल्लाहकार
आर्सनल र बेन्फिका भिड्दै
ग्यारी फिलिप्स महिला टिमको मुख्य प्रशिक्षक नियुक्त
आरसीटीको सहज जित
भलिबल प्रशिक्षक सलिनालाई मातृशोक
झम्सिखेलविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP