नेपाल बास्केटबल लिग बैशाख दोस्रो साताबाट
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमबार पत्रकार सम्मेलन गर्दै लिग बैशाख ७ गतेबाट आयोजना हुने जनाएको छ ।
आयोजक प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपाल (पिडिसिएन) ले सोमबार पत्रकार सम्मेलन गर्दै लिग बैशाख ७ गतेबाट आयोजना हुने जनाएको छ ।
प्रतियोगितामा ८ ब्वाइज टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
टाइम्सले ज्ञान निकेतनलाई ५९–४२ ले पराजित गर्यो ।
ह्वाइटहाउसको जितमा नयन बमजनले २३ अंक योगदान गरे ।
बालुवाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘बी’ ले काष्ठमण्डपलाई २१–१५ ले पराजित गर्यो ।
मण्डिखाटारस्थित आयोजक काष्ठमण्डपको कोर्टमा आइतबार भएको फाइनलमा मल्पी ‘बी’ ले आयोजक काष्ठमण्डपको ‘बी’ टिमलाई २१–११ ले पराजित गर्दै उपाधि रक्षा गर्यो ।
यस्तै सीसीआरसी र टाइम्सले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
१२ सदस्यीय टोलीमा काठमाडौंका ६, ललितपुरका ४ तथा भक्तपुर र काभ्रेका १–१ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।
चौथों संस्करणको हिसान उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ टाईम्स ईन्टरनेशनल कलेज र महिलातर्फ साईपल कलेजले जितेका छन् ।
मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चमा एक कार्यक्रमको आयोजना गरि पोखरा जाने टोलीलाई बिदाई गरिएको हो ।