आर्मी समूह विजेता
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित गर्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको आफ्नो लिगको अन्तिम खेलमा आर्मीले ड्रिम टिमलाई ९८–७८ ले पराजित गर्यो।
तीन टिम रहेको समूह ‘डि’ को लिग खेलमा गोल्डेनगेटले क्याम्पियन सोलोलाई ७७–६३ ले पराजित गर्दै समूह विजेता बन्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआईके भिजनलाई ७८–५९ ले हराउदै लगातार दोश्रो जित दर्ता गर्यो ।
प्रहरीले कीर्तिपुर नगरपालिकालाई ७८–२३ ले सहजै पराजित गर्यो । प्रहरीकी समिक्षा न्यौपानेले ११ अंक जोडिन् । कीर्तिपुरकी झरना वज्राचार्यले १३ स्कोर गरिन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगिताको पुरुषतर्फ कीर्तिपुरले बीएमकेलाई पराजित गरेको हो ।
प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु हुँदैछ ।
पुरुषतर्फ १४ तथा महिलातर्फ ५ टिमको सहभागिता रहनेछ ।
ब्रायन्ट र उनकी छोरी जियानाको दुई वर्ष अघि लस एन्जलस नजिकै भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।
यसै लिगको आधारमा संघले राष्ट्रिय टोलीका लागि खेलाडी छनोट समेत गर्ने जनाएको छ ।
टर्नपाइकको व्यवस्थापनमा पहिलो पटक बास्केटबलको फ्रेन्चाईज प्रतियोगिता हुने भएको हो ।
जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित गर्यो ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भएको रोमाञ्चक सेमिफाइनलमा भ्याली पब्लिकले साइपाललाई ४९–४६ ले पराजित गर्यो ।