• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, मंसिर १९, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
एनबीएलको विजेताले ५ लाख पाउने
खेलपाटी संवाददाता
मंगलबार, असोज २, २०८० खेलपाटी संवाददाता
एनबीएलको विजेताले ५ लाख पाउने

काठमाडौं । राष्ट्रिय बास्केटबल लिग (एनबीएल)को विजेताले ५ लाख रुपैयाँ पाउने भएको छ ।

नेपाल बास्केटबल संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको विजेताले प्राप्त गर्ने पुरस्कारको टुङ्गो घोषणा गरेको हो ।

kamana bank
clasic tec

प्रतियोगिताको उप विजेताले २ लाख ५० हजार र लिगको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष भिम सिंह गुरुङले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । राष्ट्रिय बास्केटबल लिग असोज १२ गतेदेखि असोज २७ गतेसम्म काठमाडौंमा सञ्चालन हुदैछ । 

प्रतियोगितामा विशला मिलन केन्द्र, बुढानिलकन्ठ बास्केटबल क्लब, गोल्डेनगेट इन्टरनेश्नल कलेज, हाउन्ड्स एकेडेमी, रोयल स्पोर्टस सेन्ट्रल, टाइम्स इन्टरनेश्नल कलेज, त्रिभुवन आर्मी क्लब र कीर्तिपुर बास्केटबल क्लब गरि ८ टिमले सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको तयारी स्वरुप सहभागी क्लबलाई तयारी खर्च स्वरुप ५० हजार दिईने र प्लेयर अफ द म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिने बताईएको छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेपले प्रबर्द्धन गरेको बास्केटबल लिगका लागि कभर्डहलको कोर्टको मर्मत भैरहेको बास्केटबल संघले जनाएको छ ।

khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
रियलका कार्भाजलले बोके चोट
रियलका कार्भाजलले बोके चोट
झापा र काठमाडौंले अंक बाँडे
झापा र काठमाडौंले अंक बाँडे
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी
 फेवाताल किनारमा पुरुष भलिबल हुने
 फेवाताल किनारमा पुरुष भलिबल हुने
अन्तिम खेलमा भारत विजयी
अन्तिम खेलमा भारत विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP