• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
umbro
बीएनए र एन्जल्स हार्ट फाइनलमा
खेलपाटी संवाददाता
शनिबार, असार ४, २०७९ खेलपाटी संवाददाता
बीएनए र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र एन्जल्स हार्ट छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

बीएनएले आयोजक स्किब्सलाई ९–४ तथा एन्जल्स हार्टले इेडेन ब्रिज एकेडेमी (इबीए) लाई १२–३ ले पराजित गरे ।

सिनियर ब्वाइजमा त्रिज्योति र ग्रिनल्यान्डले उपाधि भिडन्त पक्का गरे । त्रिज्योतिले महामञ्जुश्रीलाई १७–१६ को झीनो अन्तरले हरायो । ग्रिनल्यान्डले भ्याली पब्लिकमाथि २१–१७ को जित दर्ता गर्यो ।

सिनियर गल्र्समा एनसीसीएस र निम्स ‘ए’ ले फाइनल यात्रा तय गरे । एनसीसीएले भ्याली पब्लिकलाई १०–८ ले पाखा लगायो । काष्ठमण्डप विरुद्धको प्रतिस्पर्धामा निम्स ‘ए’ ४–३ ले विजयी भयो ।

स्टाफतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा काष्ठमण्डपले इन्साइट भिजन तथा महामञ्जुश्रीले निम्स विरुद्ध खेल्ने छन् । स्टाफको विधा पहिलो पटक राखिएको हो । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चार टोलीलाई स्किब्स कप
चार टोलीलाई स्किब्स कप
स्किब्स सेमिफाइनलमा
स्किब्स सेमिफाइनलमा
भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि
भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि
एचएचसीए र भ्याली पब्लिक फाइनलमा
एचएचसीए र भ्याली पब्लिक फाइनलमा
स्किब्स बास्केटबलमा ५२ टिम
स्किब्स बास्केटबलमा ५२ टिम
एन्जल्स हार्टको दुवै टोली सेमिफाइनलमा
एन्जल्स हार्टको दुवै टोली सेमिफाइनलमा
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
सेरेना पहिलो खेलमै पराजित
सेरेना पहिलो खेलमै पराजित
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP