• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
umbro
टाइम्स र अन्माइस सेमिफाइनलमा
खेलपाटी संवाददाता
सोमबार, जेठ ९, २०७९ खेलपाटी संवाददाता
टाइम्स र अन्माइस सेमिफाइनलमा

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र अन्माइस नेपाल जिएए तेश्रो रोयल यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

टाइम्स समूह ‘बी’ को विजेता तथा अन्माइस सो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

टाइम्सले क्वेस्ट इन्टरनेसनल कलेजलाई ७८–३४ ले पराजित गर्यो । टाइम्सको जितमा मनीष केसीले १५ अंक योगदान गरे । क्वेस्टका आयोन स्थापित र रोजन वज्राचार्यले समान ८–८ स्कोर गरे । सुनिल मगरको २४ अंक सहयोगमा अन्माइसले धरान मेघा कलेजलाई ७८–६९ ले हरायो ।

सेमिफाइनलमा अन्माइसको भेट आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलसंग हुने छ । अर्को सेमिफाइनल टाइम्स र विशाल मिलन केन्द्र (बीएमके) बीच हुने छ ।

रोयलले इक्याब मेरिलियोन जिम्नाजियमलाई ७१–४६ ले पाखा लगाउदै समूह ‘ए’ विजेताका हैसियतमा सेमिफाइनल पुग्यो । रोयलका रवि पौडेलले २३ अंक जोडे । रोयलको जितसंगै बीएमके समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

अर्को महत्वहीन लिगमा शंकरदेव क्याम्पसले टिम सिंहमाथि ५४–३७ को जित दर्ता गर्यो  । शंकरदेवका लोकेन्द्रले १४ अंक बटुले ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीआईबी कप सोमबारदेखि
बीआईबी कप सोमबारदेखि
बास्केटबल स्टार ब्रिट्नीलाई ९ वर्षको जेल सजाय
बास्केटबल स्टार ब्रिट्नीलाई ९ वर्षको जेल सजाय
यू-१६ थ्री बाइ थ्री बास्केटबल हुने
यू-१६ थ्री बाइ थ्री बास्केटबल हुने
कीर्तिपुर र ग्रान्डी च्याम्पियन
कीर्तिपुर र ग्रान्डी च्याम्पियन
न्यु जेनिथलाई उपाधि
न्यु जेनिथलाई उपाधि
ऋत र ग्रिनल्यान्ड सेमिफाइनलमा
ऋत र ग्रिनल्यान्ड सेमिफाइनलमा
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP