• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहीबार, भदौ २, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
umbro
टाइम्स र रोयल उपाधिनजिक
खेलपाटी संवाददाता
शुक्रबार, पुस २३, २०७८ खेलपाटी संवाददाता
टाइम्स र रोयल उपाधिनजिक

काठमाडौं । टाइम्स र रोयल प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलको समाप्तिसम्म रोयल र टाइम्स दुवै अपराजित छन् ।

चण्डोलस्थित विशाल मिलन केन्द्रको कोर्टमा भएको पहिलो सेमिफाइनलमा टाइम्सले गोड्सलाई ७३–४८ ले पराजित गर्यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्सको जितमा राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधान र विजय बुर्जाले समान १५–१५ अंक योगदान गरे ।

पहिलो क्वाटरमा २०–१५ को अग्रता लिएको टाइम्सले अन्तिमसम्म अग्रतालाई जोगाउदै जित अन्तर फराकिलो बनाएको थियो । टाइम्सले दोश्रोमा १६–१०, तेश्रोमा १६–८ र चौथोमा २१–१५ को प्रदर्शन गर्यो ।

अर्को सेमिफाइनलमा सौरव श्रेष्ठको १७ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७९–७० ले हरायो । सुरुका तीन क्वाटर रोयलले क्रमशः २९–१८, १४–११ र २१–१५ ले आफ्नो पक्षमा पार्दै जितको आधार खडा गर्यो  । चौथो तथा अन्तिम क्वाटरमा गोल्डेनगेटले २६–१५ को अग्रता लिएपनि जितका लागि पर्याप्त रहेन ।

फाइनल शनिबार हुने छ । शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्मी क्वाटरफाइनलमा
आर्मी क्वाटरफाइनलमा
ललितपुर हाइ फाइनलमा
ललितपुर हाइ फाइनलमा
टाइम्स क्वाटरफाइनलमा
टाइम्स क्वाटरफाइनलमा
इबीएलाई दोहोरो सफलता
इबीएलाई दोहोरो सफलता
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल आइतबारबाट
राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल आइतबारबाट
Lining Nepal
H-tiger shoes
  • ताजा समाचार
  • खेल आज
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
धनाढ्य सर जिम युनाईटेड किन्न इच्छुक
पाएको अवसरलाई सहजै स्वीकार गरे : हुमागाई
पाएको अवसरलाई सहजै स्वीकार गरे : हुमागाई
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
कुकुरेला भन्छन्, 'म कपाल काट्ने छैन'
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
विश्वका धनी व्यक्तिले पनि युनाइटेडको मजाक उडाए
अलमुताईरीले पठाए एन्फालाई पत्र  
अलमुताईरीले पठाए एन्फालाई पत्र  
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP