• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शनिबार, जेठ १४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बास्केटबल बास्केटबल
  • गृहपृष्ठ
  • बास्केटबल
umbro
हेराल्ड र लुम्बिनी च्याम्पियन
खेलपाटी संवाददाता
शुक्रबार, असार १, २०७५ खेलपाटी संवाददाता
हेराल्ड र लुम्बिनी च्याम्पियन

काठमाडौं । हेराल्ड र लुम्बिनी ‘बी’ ले प्रथम निब्स थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । हेराल्ड ब्वाइज तथा लुम्बिनी ‘बी’ गल्र्समा च्याम्पियन बनेको हो ।

मण्डिखाटारस्थित आयोजक नेसनल आईडियल हाइ स्कुल (निब्स) को कोर्टमा भएको ब्वाइज फाइनलमा हेराल्डले भ्याली पब्लिकलाई १६–११ ले पराजित गर्यो  । हेराल्डको जितमा मीन मगरले ४ अंक योदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा लुम्बिनी ‘बी’ ले आफ्नै ‘ए’ टोलीलाई ८–७ को झीनो अन्तरले हरायो । विजेताकी सुनिमा कार्कीले ४ अंक जोडिन् ।

ब्वाइजमा हेराल्डका सुनील मगर र गल्र्समा लुम्बिनी ‘बी’ की सुनिमा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । विजेतालाई युरेका हाइ स्कुलका प्रिन्सिपल प्रबोध प्रभाकर रिजाल, ओडिसीका प्रिन्सिपल नारायण रोका, निब्सका प्रिन्सिपल डिएन महतो र बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइज र गल्र्समा समान १६–१६ गरी ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ह्वाइटफिल्डको विजयी सुरुआत
ह्वाइटफिल्डको विजयी सुरुआत
टिम रेड र मनास्लु च्याम्पियन
टिम रेड र मनास्लु च्याम्पियन
रोयललाई उपाधि
रोयललाई उपाधि
पाठशाला बास्केटबल शुक्रबारदेखि
पाठशाला बास्केटबल शुक्रबारदेखि
मनास्लु फाइनलमा
मनास्लु फाइनलमा
रोयललाई ह्याट्रिक उपाधि
रोयललाई ह्याट्रिक उपाधि
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
रियललाई हराउन लिभरपुल दबाबमा
रियललाई हराउन लिभरपुल दबाबमा
प्रिन्सको वरीयता खस्कियो
प्रिन्सको वरीयता खस्कियो
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
उपाधिका लागि लिभरपुल र रियल भिड्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
नेपालले आज टिमोर लिस्टेसँग खेल्दै
कोन्टे टोटेनहममै रहने  
कोन्टे टोटेनहममै रहने  
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP