• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
भारत च्याम्पियन बन्दा नेपाल उपविजेता
64x64
बिहिवार, मंसिर १३, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । दक्षिण एशियाली यु–२१ क्षेत्रिय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्सको उपाधि भारतले जितेको छ ।

बिहिबार भएको फाइनलमा नेपाललाई ३ - १ ले हराएर भारतले उपाधि रक्षा गरेको हो । भारतले गत संस्करणको पनि उपाधि जितेको थियो ।

हल्चोकस्थित एपीएफ क्लबको कभर्ड हलमा पुरुष एकलमा नेपालका नवीन श्रेष्ठले भारतका प्रियान्सु रजावतलेलाई २१-१२ र  २१-१७ ले पराजित गरे ।

महिला एकलमा नेपालकी रशिला महर्जन भारतकी मालविका बंसोदसंग २१-१० र २१-८ ले पराजित भईन् ।

यस्तै पुरुष डबल्सको फाइनलमा नेपालका नवीन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले २१-१५ र २१-१७ ले हराए ।

महिला डबल्समा भारतका पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले नेपालका जेसिका गुरुङ र रन्जना भट्टलाई २१-५ र २१-५ ले पराजित गरे ।

भारतले उपाधि जित्दा नेपाल भने उपविजेता बनेको छ । प्रतियोगिता श्रीलंकाले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा शुक्रबारबाट व्यक्तिगत स्पर्धाका खेलहरु हुनेछन् । प्रतियोगितामा नेपालसहित भारत, माल्दिभ्स, बाङ्लादेश र श्रीलंकाका खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
  • ताजा समाचार
  • खेल आज
सबिन चम्किदा खुमलटारको जित
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP