• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
दक्षिण एशियाली क्षेत्रिय ब्याडमिन्टन काठमाडौंमा आजबाट
64x64
मगलवार, मंसिर ११, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । दोश्रो दक्षिण एशियाली यु – २१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिप आज काठमाण्डौमा सुरु हुदैछ । ब्याडमिन्टन एशियाको बिकास कार्यक्रम अन्तरगत हुने च्याम्पियनसिपमा नेपाल लगायत भारत, बंगलादेश, मालदिभ्स र श्रीलङ्काको सहभागिता रहने नेपाल ब्याडमिन्टन संघका सचिव नविन विक्रम शाहले जानकारी दिएका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालका महिला ४ र पुरुष ४ गरि ८ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै अन्य टिमका ३/३ पुरुष तथा महिला खेलाडीहरुको सहभागिता रहने छ ।

दक्षिण एशियामा ब्याडमिन्टन खेलको बिकास गर्ने उद्धेश्यले आयोजना गरिएको यस च्याम्पियनसिपको पहिलो संस्करण भारतको गुहाटीमा भएको थियो । जसमा नेपालले मिक्स टिम स्पर्धामा रजत पदक हात पारेको थियो भने पुरुष युगलमा कास्य पदक हात पारेको थियो ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको एपिएफ कभर्डहलमा मंसिर ११ देखि १६ गते सम्म हुने च्याम्पियनसिपमा पुरुष/महिला एकल तथा युगल, मिक्स युगल तथा मिक्स टिम ईभेन्ट्स गरि ६ स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने सचिव शाहले जानकारी गराए । बिजयी खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
दीपक सेमिफाइनलमा
गणेशमान सिंह स्मृति बक्सिङ सुरु
हिमालयन ह्वाइट हाउसको जित, लिटल बुद्ध बाहिरियो
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP