• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
आर्मीका रत्न सातौं पटक च्याम्पियन
64x64
शनिवार, मंसिर १, २०७५ खेलपाटी संवाददाता

काठमाडौं ।  त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले लगातार सातौं पटक पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । पुरुष एकलतर्फ शनिबार भएको आठौं संस्करणको फाइनलमा एपीएफ क्लबका दिपेश धामीलाई पराजित गर्दै रत्नले सातौं पटक उपाधि जितेका हुन् । 

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको फाइनलमा रत्नले दिपेशलाई २१-११ र २१-१६ को सेटमा पराजित गर्दै किर्तीमानी उपाधि जितेका हुन् । उपाधिसंगै रत्नले नगद ५० हजार प्राप्त गरेका छन् । दिपेशले २० हजार नगदमा चित्त बुझाए । तेस्रो भएका आर्मीका नविन श्रेष्ठ र रुकेश महर्जनले समान १०/१० हजार हात पारे ।

महिला एकलतर्फको उपाधि आर्मीकी नङ्गशल देवी तामाङ्गले जितिन् ।  फाइनलमा नङ्गशलले आर्मीकै रशिला महर्जनमाथि २२-२०, १५-२१ र २१-१८ को सेटमा जित निकालिन । उपाधिसंगै नङ्गशलले ५० हजार र उपविजेता महर्जनले २५ हजार प्राप्त गरे । तेस्रो भएका एपिएफका शोभा गौचन र जेशिका गुरुङ्गले समान १०/१० हजार प्राप्त गरे ।

पुरुष युगलतर्फ आर्मीका रत्नजित तामाङ्ग र नविन श्रेष्ठले उपाधि जिते । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२-२०, २०-२२ र २१-११ को कठिन जित निकाल्दै उपाधी जिते । आर्मीका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी तेस्रो स्थानमा रहे । शीर्ष  तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजार नगद प्राप्त गरे ।

महिला युगलतर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पार्यो । श्रेष्ठ र गुरङ्गको जोडीले आर्मीका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई २१-१३, २१-१४ को सोझो सेटमा हराए ।   जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा आर्मीका मिता गिरी र अनुमाया राई जोडीले तेस्रो भए ।

यस स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजार नगद प्राप्त गरे ।

यू-१७ ब्वाईजतर्फ सिल्क ग्रुपका प्रिन्स दाहालले आर्मीका दिवस शंकरलाई २१-१६, २१-५ को सहज जित निकाल्दै उपाधि जिते । दाहालले नगद १५ हजार प्राप्त गर्दा दिवसले ७ हजार प्राप्त गरे ।

यसैगरि गल्र्सतर्फको आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी रञ्जना भट्टलाई २१-५, २१-५ ले पाखा लगाउँदै उपाधि हात पारिन् । महर्जनले नगद १५ हजार प्राप्त गर्दा रञ्जनाले नगद ७ हजार प्राप्त गरिन् ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP