• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
आर्मीका रत्न र एपीएफका दिपेश अन्तिम चारमा
64x64
बिहिवार, कार्तिक २९, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपीएफ क्लबका दिपेश धामीले योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार पुरुष एकलतर्फ रत्नले पुलिसका निर बिक्रम देवकोटालाई २१-१७ र २१-१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१-१६ र २२-२० ले पराजित गरे ।

अब रत्नले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । दिपेशले आर्मीकै नविन श्रेष्ठसंग प्रतिस्पर्धा गर्नेछन् ।

बिहिबार नै रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१-१६ र २१-१९ ले पाखा लगाएका थिए । यस्तै नविनले भोजपुरका बिकास श्रेष्ठलाई २१-१९ र २१-११ ले पन्छाएका थिए ।

महिलातर्फ आर्मीका नङ्गशल देवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१-१२ र २१-८ ले हराएर सेमिफाइनलमा स्थान बनाईन् । नङ्गशलले फाईनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । शोभाले आर्मीकी अनुमाया राईलाई २१-१७ र  २१-१९ ले पन्छाईन् ।

यस्तै आर्मीकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गसंग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले आर्मीकै रञ्जना भट्टलाई २१-१४ र २१-१३ तथा जेशिकाले आर्मीकि अमिता गिरी माथि १९-२१, २१- १५ र २१-११ को जित निकाले ।

प्रतियोगिताको यु—१७ ब्वाईजतर्फ प्रिन्स दाहाल, प्रियान्सु सिंह क्षेत्री, दिवश शंकर र पेम्बा शेर्पाले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । महिला तर्फ रशिला महर्जन,  रञ्जना भट्ट, रोज पाण्डे र सिमा राजबंशीले अन्तिम चारको यात्रा तय गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोको अपराजित यात्रा कायमै
काठमाडौं मेयर-११ को टिम घोषणा
मोरिन्होद्वारा बेलको प्रशंसा
अजितको गोलमा आरसिटीको जित
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP