• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधवार, फाल्गुन १९, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
सुमित र ससिनको जोडी अन्तिम चारमा
64x64
शुक्रवार, कार्तिक १६, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । साविकको विजेता नागबहालका सुमित शाक्य र ससिन डङ्गोलको जोडी यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् ।

शुक्रबार शाक्य र डङ्गोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै सनिल शाक्य र सुमन शाक्यको जोडी पनि दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।

यस्तै दथृुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडी र रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । राजु र सुमितको जोडीले नागबहालका बिपिन शाक्य र सुसन शाक्यको जोडी २१–१७, २१–७ले तथा रत्नकाजी र संदीपको जोडीले हखका राकेश शाक्य र सुशिल महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पाखा लगाए । फाईनल प्रवेशका लागि अव सुमित र ससिनको जोडीले राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी र संदीपको जोडीले सनिल र सुमनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु –१५ ब्वाईज एकल तर्फ नागबहालका सहज शाक्य, श्रवण शाक्य, सुजल शाक्यले पनि सेमिफाईन यात्रा तय गरे । सहजले नागबहालकै साकार शाक्यलाई २१–१०, २१–६, श्रवणले भिन्छेबहालका मौलिक बज्राचार्यलाई रिटायर्ड हर्टका आधारमा र सुजलले चाकुपाटका सुजल शाक्य(दोश्रो)लाई २१–१४, २१–९ ले हार चखाए । अर्को जितमा प्रयाग पोखरीका पुजन शाक्यले नागबहालका प्रशन्न शाक्यलाई २ज्ञ–१३, २१–१७ ले पराजित गर्दै सेमिमा स्थान बनाए । अव सेमिफाईनलमा सहजले पुजनको तथा श्रवणले सुजलको सामना गर्ने भएका छन् ।

यस्तै मिक्स युगल तर्फ दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडी तथा राजु बज्राचार्य र यास्ना डङ्गोलको जोडी पनि सेमिमा स्थान बनाउन सफल भएका छन् । सुमित र लिपीको जोडीले भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडीलाई २१–१७, १४–२१ र २१–१९ ले तथा राजु र यास्नाको जोडीले नागबहालका सनिल शाक्य र लसता शाक्यको जोडीलाई २१–१५, २१–१९ ले पराजित गरे । यस्तै नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडीले पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीलाई २१–१६, १९–२१ र २१–१८ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले नागबहालका सुमित शाक्य र सुधा शाक्यलाई २१–१६, २१–१० ले पाखा लगाए ।

भेट्रान्स तर्फको प्रतिस्पर्धामा नागबहालका सुदिम शाक्य र प्रविण शाक्य, प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकर्णिकार, ओकुबहालका कमल शाक्य र राजेश शाक्य तथा मंगलबजारका विरेन्द्र लाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडीले पनि सेमिमा स्थान पक्का गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
भोजपुर मेयरकप ब्याडमिन्टन भोलीबाट
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
  • ताजा समाचार
  • खेल आज
अफगानिस्तानमाथि जिम्बावेको सानदार जित
ह्वाइट हाउसको लगातार दोस्रो जित
विशाल र सुवास प्रि-क्वाटरफाइनलमा
सबिन चम्किदा खुमलटारको जित
होराइजनको जित
खुमलटारविरुद्ध ब्वाइज युनियन (लाईभ) स्थानः समयः
नयाँबस्तीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP