• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, फाल्गुन १७, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
सुमित र सुधाको जोडी क्वाटरफाइनलमा
64x64
बुधवार, कार्तिक १४, २०७५ खेलपाटी संवाददाता

काठमाडौं । नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी राजधानीमा जारी १० औं यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको मिक्स युगलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको खेलमा दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५–२१, २१–१७ र २१–१७ को जित निकाल्दै निकाले शाक्य जोडीले अन्तिम आठमा स्थान पक्का बनाएका हुन् । यसै स्पर्धामा दथुलंका राजु बज्राचार्य र यस्ना डङ्गोलको जोडीले पनि अन्तिम आठमा स्थान बनाउन सफल भए । बज्राचार्य जोडीले भिन्छेबहालका सुजन बज्राचार्य र कृस्मा बज्राचार्यको जोडीलाई २१–११, २१–१४ ले पराजित गरे ।

भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडीले नागबहालका ससिन डङ्गोल र निष्ठा जोशीको जोडीमाथी २१–१५, २१–८को जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरे । क्वाटरफाईनल प्रवेश गर्ने क्रममा नै दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीले ओकुबहालका कृतार्थ शाक्य र अनुष्का शाक्यको जोडीलाई २१–१२, २२–२४ र २१–१०ले, पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीले दथुलंका रोहित महर्जन र रोहिता शाक्यको जोडीलाई २१–१६, २१–१६ले, नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडीले दथुलंका सन्दिप शाक्य र सब्रिना महर्जनको जोडीलाई १६–२१, २१–१४ र २१–७ले, नागबहालका सुनिल शाक्य र लसता शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र अनुशा शाक्यको जोडीलाई २१–१४, २१–१४ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले पिन्छेंका रुशल महर्जन र हसना महर्जनको जोडीलाई २१–१२, २१–१४ ले पाखा लगाए ।

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ भिन्छेंबहालका मनिष वीर बज्राचार्य र सुजित बज्राचार्यको जोडी नागबहालका सुदिम शाक्य र प्रविन शाक्यको जोडीलाई २१–१९, २१–१४ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाउन सफल भए । यसैगरि हखाका रुकेश शाक्य र सुनिल महर्जनको जोडी ओकुबहालका दिपेश शाक्य र सन्त डङ्गोललाई २२–२०, २१–१९ले तथा दथुलंका रत्नकाजी बज्राचार्य र संदीप शाक्यले गुईटोलका किरण महर्जन र ज्ञानेन्द्र महर्जनलाई २१–१९, २१–१८ले पाखा लगाउंदै अन्तिम १६ मा स्थान बनाए ।

प्रिक्वाटरमा स्थान बनाउने क्रममा प्रयागापोखरीका सुनिल बाराही र पूर्ण बहादुर चित्रकारले नागबहालका विभुषण शाक्य र सन्त शाक्यलाई २१–१९, २१–९, दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनले दथुलंका सन्नी डङ्गोल र सचिन डङ्गोललाई २१–१३, २१–१९ले, ओकुबहालका कृतार्थ शाक्य र राजीव शाक्यले दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनलाई २१–७, २१–९, पिन्छेंका सुशिल महर्जन र दिपेन महर्जनले भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग बज्राचार्यलाई १७–२१, २१–८, २१–१९ले तथा नागबहालका सनिल शाक्य र सुमन शाक्यले प्रयागपोखरीका बिक्रम महर्जन र मिलन मजर्हनलाई २१–१२, २१–९ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोजपुरमा प्रदेश-१ स्तरीय मेयरकप ब्याडमिन्टन हुने
दिपेशलाई प्रधानमन्त्री कपको उपाधि
जेशिका च्याम्पियन
प्रिन्स अन्तिम चारमा
रत्न प्रधानमन्त्री कपबाट बाहिरिए
रत्न र प्रिन्स अन्तिम १६ मा
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाका पूर्व अध्यक्ष बार्टोमेउ पक्राउ
प्रधानमन्त्रीले भने, ‘शारीरिक बनावट हेरेर खेल रोज्नु’
सातदोबाटोको अपराजित यात्रा कायमै
काठमाडौं मेयर-११ को टिम घोषणा
मोरिन्होद्वारा बेलको प्रशंसा
सातदोबाटोविरुद्ध श्री भगवती (लाईभ) स्थानः समयः
आरसीटीविरुद्ध टुसाल (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
वरिष्ठ संवाददाता जितु साउँद
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP